INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-५ का २१ वर्षीय राजककुमार बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ । पीडितलाई आरोपितले मङ्सिर ४

पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी

छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक अभावका कारण ०८० कात्तिक १२ गतेदेखि विद्यालयमा माध्यमिक

यौन दुर्व्यवहार कसुरमा जन्मकैद सजायको फैसला

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार  गरेको कसुरमा जिल्ला अदालत बागलुङले बडिगाड गाउँपालिका– ७ का २९ वर्षीय दिपक थापालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमेशकान्त अधिकारीको ०८० मङ्सिर ७ गतेको

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जनही दुई वर्ष कैदको फैसला

जिल्ला अदालत, काठमाडौँले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सात जनामध्ये ६ जनालाई जनही दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको

जातीय भेदभाव गरेको आरोपमा वडाध्यक्षलाई साढे चार महिना कैद सजायको फैसला

पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैया नेपालीलाई जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पोखरा महानगरपालिका–२४ कै वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद सजायको फैसला गरेको छ

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका– ६ का २६ वर्षीय सन्तोष आङ्देम्बेलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश रमेशकान्त अधिकारीको

बल्खुमा आयोजित प्रदर्शनका क्रममा पटक-पटक झडप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ०८० मङ्सिर ७ गते काठमाडौँको बल्खुमा आयोजना गरेको आन्दोलनका क्रममा दुई पटक झडप भएको छ

काठमाडौँमा भएका प्रदर्शन सामान्यत: शान्तिपूर्ण-इन्सेक

सुरक्षाको चुस्त व्यवस्थापन, सुरक्षाकर्मी र आमरुपमा दुवैपक्षका प्रदर्शनकारीको संयमतताका कारण प्रदर्शन सामान्यत शान्तिपूर्ण रहेको अनुगमनका क्रममा पाएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर ७ गते साँझ

आधारभूत अस्पताल सुगम तथा पायक पर्ने ठाउँमा बनाउन माग सहित अनसनरत गुरुङको स्वास्थ्यमा समस्या, इन्सेकद्वारा अनुगमन

रघुगंगा गाउँपालिकाका सबै जनतालाई पायक पर्ने ठाउँमा अस्पताल बनाउनु पर्ने माग सहित अनसन बस्नु भएका रमेश गुरुङको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ । २०८० मङ्सिर ४ गते देखि अनसन

तिनकुनेमा राष्ट्रिय युवा सङ्घले गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न (फोटो फिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्वमा युवा-विद्यार्थी विशेष सङ्गठनले ०८० मङ्सिर ७ गते तिनकुनेमा योजना गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदर्शन हुनुपूर्व सूर्यविनायक, कोटेश्वर, ग्वार्को,

भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि विद्यार्थीहरु पाल भित्र बसेर पढ्दै

सल्यानको दार्मा गाउँपालिकामा रहेका विद्यालयहरुले  पाल भित्रबाट विद्यार्थीहरुकाे पठनपाठन सुरु गरेका छन् । भूकम्पले विद्यालयका भवन बस्न नमिल्ने गरेर चर्किएपछि केही विद्यालयले पालमुनिबाट त केही विद्यालयले खुलाचौरबाट पठनपाठन सञ्चालन गर्न

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई सरकारले दियो दुई लाखका दरले राहत वितरण

भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई सरकारले प्रति मृतक दुई लाखका दरले मङ्सिर ६ गते रकम वितरण गरेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाएका घरपरिवारलाई सरकारले नगद सहयोग गर्ने घोषण गरे

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढ गाउँपालिका-१, शिखरडाँडाका बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको रडले टाउकोमा हानेर हत्या गरेको आरोपमा ३२ वर्षीय दावा घिसिङलाई प्रहरीले ०८० मङ्सिर ७ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बडीकेदार गाउँपालिका–२ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई ०८० मङ्सिर २  गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बुवालाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा टिकापुर नगपालिका–४ अस्नेहरीका ४१ वर्षीय डबलसिंह ठकुरीलाई मङ्सिर ६ गते एक महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–७ मनेहरा गौरीटोलका २६ वर्षीय गणेश चौधरी विरुद्ध पीडित पक्षले ०८० मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

भद्रपुर नगरपालिका-१ चमेली बस्तीकी ३५ वर्षीया जुनिता लिम्बूको हत्यापछि ३६ वर्षीय पति सुभाष लिम्बूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा ०८० मङ्सिर ७ गते विहानका राति

भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासी परिवार लाई जग्गा उपलब्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला माथागढी गाउँपालिका– २ का २४ वर्षीय कुलबहादुर ठाडालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० मङ्सिर ६