INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  रुकुम पश्चिम जिल्ला आठविसकोट नगरपालिका–१३ घर भइ बाँके जिल्ला कोहलपुर नगरपालिका–११ बस्दै आएका ३२ वर्षीय मनबीर पुनलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ

कारागारमा कैदीको मृत्यु भएकाे घटनाकाे अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम मधेस प्रदेश कार्यालय, जनकपुरधामको टोलीले ०८० मङ्सिर १० गते राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारको अनुगमन गरेको छ । इन्सेक मधेस प्रदेश संयोजक

पहिचान पक्षधरद्वारा गाडीमा तोडफोड

प्रदेश न.१ पुनः नामाङ्कन समितिका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी(नेकपा एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा मङ्सिर १० गते तोडफोड गरेको प्रहरीले जनाएको छ । सदरमुकाम फुङलिङमा पार्टीको कार्यक्रम सकेर

जिल्ला अस्पतालमा चिकित्सकको अभाव : सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो । दसैँ र तिहारका लागि घर विदा गएका चिकित्सकहरू विदा सकिएको  नौ

हत्या घटनाका आरोपित गिरफ्तार

कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका

प्रभातफेरीको आयोजना गरी महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ०८० मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । धादिङ जिल्ला प्रतिनिधि

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का २१ वर्षीय बुद्धबहादुर चेपाङ विरुद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

अपहरण, शरीर बन्धक तथा बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–७ का ३४ वर्षीय अभिनाश कुमार यादव भन्ने अखलेश्वर यादव र चक्रघट्टा गाउँपालिका–६ का २९ वर्षीय प्रमोद कुमार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय सुरेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २६ वर्षीय रामपुकार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० मङ्सिर ६ गते पीडित पक्षले उजुरी दिनु भयो । पीडितलाई आरोपितले मङ्सिर १

मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित मलंगवा नगरपालिका–६ खुटौनाका ३४ वर्षीय नुहसन अन्सारीविरुद्ध ०८०  मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले एक जना

सर्वोच्च अदालतद्वारा माइतीघर मण्डलामा लगाएको निषेधाज्ञामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले काठमाडौँको माइतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको ०८० मङ्सिर ८

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी ०८० मङ्सिर ८ गते गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले ०८० मङ्सिर ८ गते गोरखाको सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जोक श्रेष्ठलाई १२ वर्ष कैद सजाय,

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई ०८० मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गाैशालाले गिरफ्तार गरेको छ । आरोपित गौशाला नगरपालिका–५

प्रहरीद्वारा काठमाडौँका विभिन्न स्थानबाट ५० जनाभन्दा बढी गिरफ्तार (फोटो फिचर)

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आन्दोलनमा सरिक हुन आएका ५० जनाभन्दा बढीलाई प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट गिरफ्तार गरेको छ । जिल्ला

सर्वोच्च अदालतद्वारा रेशम चौधरीलाई आममाफी दिने निर्णयबारे कारण देखाउ आदेश जारी

टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सजाय माफी दिएको विषयमा सरकारलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतको ०८० मङ्सिर ७ गते

सरकारी निकायमा दोभासे राख्न बहिरा संघको माग

बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरुले सरकारी निकायमा दोभासे राख्न माग गरेका छन् । चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्कालाई ०८० मङ्सिर ८ गते ध्यानाकर्षण पत्र बुझाएर दोभासे कर्मचारीको माग गरेका हुन्

शिक्षकले पारिश्रमिक नपाएपछि पठनपाठन बन्द, विद्यार्थीहरु मर्कामा

छिपहरमाई गाउँपालिका स्थित दुई ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले विगत ६ र आठ महिनादेखि पारिश्रमिक नपाएपछि ०८० मङ्सिर ५ गतेदेखि पठनपाठन बन्द गरेका छन् । छिपहरमाई

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु हुनुभएका रावतको परिवारको बिचल्ली

खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको बिचल्ली भएको छ । क्यान्सर रोग पीडित उदे रावत घरको