INSEC Online

समाचार

बलात्कार प्रयास घटनाको उजुरी दर्ता

५९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका—७ का ५० वर्षीय मोहमद मोतिबुल शेख विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर ११ गते दर्ता गरेको छ । आरोपितले

बलात्कार घटनाकाे कसुरमा कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवलाई ०८० मङ्सिर ११ गते साढे २ वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र

यौन दुर्व्यवहार घटनाकाे कसुरमा तीन वर्ष कैद

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तकोशी नगरपालिका–५ का ६८ वर्षीय रामप्रसाद बरहीलाई ०८० मङ्सिर ११ गते ३ वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको

हजुरबुबा हत्या घटनाका आरोपित गिरफ्तार

हजुरबुबाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले ठोरी गाउँपालिकाको-२ गौतम नगरको डाँडा टोल का ३६ वर्षीय कृष्ण बहादुर खड्कालाई ०८० मङ्सिर १० गते गिरफ्तार गरेको छ । आरोपित खड्काले मङ्सिर

मानव बेचबिखन तथा ओसारपसार घटनाका दुई जना आरोपित गिरफ्तार

पाँच जना महिलालाई यौन कार्यमा लगाएको आरोपमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय

सार्वजनिक सम्पत्ति तोडफोड घटनाका आरोपित राप्रपाका १८ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता

भिमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारमास्थित भिम बाटिकामा अवस्थित सहिद भिमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना महिला सहित १८ जना कार्यकर्ता विरुद्ध ०८० मङ्सिर १०

भूकम्प पीडित सुत्केरी महिलाको चिसोका कारण मृत्यु

भूकम्प पीडित एक सुत्केरी महिलाको चिसोका कारण मङ्सिर १० गते मृत्यु भएको छ ।  नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला विक चदाराको चिसोका कारण मृत्यु भएको हो । भूकम्पले घर

सुरक्षित गर्भपतनको कानुन भए पनि सहज पहुँच नहुँदा अनिच्छित गर्भ राख्नु पर्ने बाध्यता

सुरक्षित गर्भपतनको कानुन भए पनि सहज पहुँच नहुँदा अनिच्छित गर्भ राख्नु पर्ने बाध्यता रहेको छ । कञ्चन गाउँपालिका–१ की १९ वर्षीया युवतीको अहिले २८ हप्ताको गर्भ छ । सामाजिक लाञ्छनाका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ५ पालडाँडा घर भई बर्दघाट नपा– १४, बेलाहानी बस्दै आएका ३४ वर्षीय विजय पोखरेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

भूकम्पमा परी ज्यान गुमाएका सबै परिवारलाई नगद राहत वितरण

आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा भूकम्पमा ज्यान गुमाएका ५४ जना मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएकाे छ । भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारलाई नगद राहत

हत्या घटना आरोपित गिरफ्तार

नौमूले गाउँपालिका–४ कालिका ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेको आरोपमा पत्नी ३५ वर्षीया सीता योगीलाई प्रहरीले मङ्सिर १० गते घरबाट गिरफ्तार गरेको छ । घरायसी विवादमा मङ्सिर ९ गते राति

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले छथर गाँउपालिका-१ का २२ वर्षीय निमा शेर्पाविरूद्ध मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० मङ्सिर

भूकम्पको त्रास : खुल्ला चौरमा पठनपाठन

जिल्लामा अझै भूकम्पको त्रास रहेको छ । भूकम्पले विद्यालयकाे भवनमा क्षति गरेपछि अहिले विद्यार्थीहरु त्रिपालमुनि र खुल्ला चौरमा बसेर पठनपाठन गर्नु बाध्यता छ । विद्यालयमा अरु विकल्प नभएपछि खुल्लाचौरमा पठनपाठन

कुटपिट घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका-८ स्थित राम बोलेको मेलामा २१ वर्षीय छिरिङ शेर्पा र २७ वर्षीय यनर्बु शेर्पालाई कुटपिट गरेको आरोपमा बैतेश्वर गाउँपालिका-१ का २३ वर्षीय जियाङ घिसिङ र सोही ठाउँका २७ वर्षीय

हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाउँपालिका-४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिष तामाङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका

घरेलु हिंसाका अधिकांश घटना मिलापत्रमै टुङ्गिने

जिल्ला प्रहरी कार्यालय तनहुँमा घरेलु हिंसाका अधिकांश घटनाहरु दर्ता भएर मिलापत्रमै टुङ्गिने गरेका छन् । तनहुँमा पछिल्लो तीन वर्षमा ३ सय ४० ओटा घरेलु हिंसाको घटना दर्ता भएको छ ।

विद्यालयमा खानेपानीको अभाव : विद्यार्थी र शिक्षक समस्यामा

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–६ मासिधारा स्थित लामालेख आधारभूत विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभावका कारण शिक्षक र विद्यार्थीहरू खानेपानीबाट बञ्चित भएका हुन् । विगत ०६५ सालमा स्थापना

दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो गर्नुभएको छ । २०६५ सालमा स्थापना गरिएको दिपनगर आधारभूत विद्यालयमा

बलात्कार को कसुरमा साढे तीन वर्ष कैद फैसला

नौ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा भारत घर भइ हाल दाङ बस्ने १४ वर्षीय बालकलाई जिल्ला अदालतले तीन वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीमा समस्या

मुस्ताङको सदरमुकाममा रहेको जिल्ला अस्पतालको क्षमता २५ शैय्या को छ । स्वास्थ्यकर्मीको दरबन्दी १८ जनाको छ तर अहिले मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा ६ जना जनशक्ति मात्रै कार्यरत रहेका छन्