हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग
घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट घाइते भई उपचार
घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट घाइते भई उपचार
सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको ०८० मङ्सिर ५ गते मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी
सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको ०८० मङ्सिर ५ गतेको इजलासले टिकटक बन्द
जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-४ का २५ वर्षीय दिपेश खड्का र सोही वडाका २६ वर्षीय राम कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर ४ गते उजुरी दर्ता
राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा ०८० मङ्सिर ५ गते आयोगका प्रवक्ता डा. टीकाराम
प्रतिनिधिसभाका सदस्यहरूले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई लामो समयसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । द्वन्द्वपीडित समुदायका विभिन्न सङ्घसंस्था मिलेर काठमाडौँमा ०८० मङ्सिर ५ गते गरेको ‘विस्तृत शान्ति सम्झौताको १८ वर्ष, अधुरो
मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई प्रहरीले ०८० मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडितलाई
खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत र सोही ठाउँको हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासमा बस्ने १६ वर्षीया सुजाता रावलकाे ०८० मङ्सिर ४
विगत चार वर्षदेखि काम गरेको ज्याला नदिएको भन्दै स्थानीय कामदारले ०८० मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । नाम्खा गाउँपालिका–४ स्थित इलिङ डाँडामा ०७७ वैशाखमा महिनामा सडकको
चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् । चिसोका कारणले गाउँमा विभिन्न रोगहरूको माहामारी छ, तर स्वास्थ्य चौकीमा
संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गर्न तथा न्याय र परिपूरणको सवालमा गम्भीर हुन राजनीतिक दल र सरकारसँग इन्सेकले आह्वान गरेको छ । शान्ति सम्झौता भएको १८ औँ
लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर सात प्रदेश मध्येकै उच्च रहेको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा बाल मृत्युदर मुलुककै सर्वाधिक रहेको एक तथ्याङ्कले
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गेरूवा गाउँपालिका– ६ का ४० वर्षीय प्रकाश खवासलाई मङ्सिर ४ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २७ गते राती गोठमा लगेर बलात्कार
महिला हिंसाका घटनाका पीडितहरुले न्यायका लागि जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिने गरेको भए पनि अधिकांश घटनाहरु मिलापत्रमै टुङ्गिने गरेको पाइएको छ ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–८ औरीका २५ वर्षीय लक्ष्मण थारुलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २ गते राति बलात्कार गरेको भन्दै
खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । आरोपितले
२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी पाख्रिन र १९ वर्षीय वीरबहादुर दोङलाई प्रहरीले ०८० मङ्सिर ३
जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ४ गतेदेखि ३० दिनसम्म लागु हुने गरी माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँले गरेको सिफारिसका आधारमा
राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर श्रवण कुमार मेहतालगायतकाले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला