INSEC Online

समाचार

बालिका बलात्कार घटनाका आरोपितलाई कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ०८० मङ्सिर ६ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालमा इन्सेक सदस्य

लैङ्गिक हिंसा नियन्त्रणका लागि ०८० मङ्सिर ६ गते जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ । जिल्लामा गठन गरिएको सञ्जालमा मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि

विद्यालय टाढा भएकाले पढ्नबाट वञ्चित छन् लिदिका बालबालिकाहरू

जुगल गाउँपालिका-२, लिदिका बालबालिकाहरू विद्यालय टाढा भएका कारणले विद्यालय पढ्नबाट वञ्चित भएका छन् । लामा र तामाङजातीको बसोवास रहेको र अति दुर्गम तथा हिमालमुनिको बस्तीको रूपमा चिनिने लिदी गाउँका बालबालिकाहरू

आधारभूत अस्पताल सुगम तथा सबैलाई पायक पर्ने ठाउँमा बनाउन माग गर्दै अनसन

रघुगंगा गाउँपालिकाका– ३ का रमेश गुरुङले आधारभूत अस्पताल सुगम तथा सबैलाई पायक पर्ने ठाउँमा बनाउन माग गर्दै गाउँपालिकाको कार्यालय परिषरमा मङ्सिर ४ गते देखि आमरण अनसन थाल्नु भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका-९ का १७ वर्षीय बालकलाई प्रहरीले ०८० मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको

पत्नी र छोराको हत्यापछि आत्महत्या

धनकुटा नगरपालिका–१ की ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय बालक आयुस गुरुङको हत्यापछि ३५ वर्षीय टिकाराम गुरुङले मङ्सिर ६ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा

ठाउँ ठाउँमा सुरक्षा जाँच गर्दा यात्रुलाई सास्ती

काठमाडौँमा मङ्सिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँ ठाउँमा गरिएको सुरक्षा जाँचका कारण यात्रुले सास्ती खेपेका छन् । संविधानमा उल्लेखित अधिकार हनन् हुने गरी स्वतन्त्र पूर्वक हिँड्डुल गर्न समेत

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चैनपुर नगरपालिका-१० घर भई हाल महालक्ष्मी नगरपालिका-३, इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई प्रहरीले ०८० मङ्सिर ५ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको दोरम्बा गाउँपालिका-२ का ३१ वर्षीय चेतबहादुर विश्वकर्मालाई प्रहरीले ०८० मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते ललाई

राजनीतिक कार्यक्रम हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित

पोखरिया नगरपालिकाको–४ पोखरिया स्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा ०८० मङ्सिर ५ गते मंगलबार बिदा दिएर राजनीतिक दलको कार्यक्रम आयोजना हुँदा विद्यार्थीहरू पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित

आन्दोलनमा सरिक हुन आएका महिलामाथि दुर्व्यवहार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ०८० मङ्सिर ७ गते काठमाडौँमा आयोजना गरेको आन्दोलनमा सहभागि हुन आएका महिलाहरूमाथि नेकपा एमाले निकट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१५ का २१ वर्षीय सुवास पुलामीलाई  मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर मङ्सिर ३ गते बलात्कार

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

महावै गाउँपालका–७ की २७ वर्षीया रमित उपाध्याय अधिकारीले आफूलाई ३५ वर्षीय पति गोविन्द अधिकारीले मानसिक यातना दिनुका साथै घर निकाला गरेको आरोपमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको

गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ । गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाका बारमा जानकारी गराउने

झण्डा मेला कहाँ लगाउने भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप

पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् । प्रत्येक वर्षझैं ०८० मङ्सिर ५ गते झण्डा मेला लगाउने विषयमा सोमबार राती १०

चिसोले एक महिने बालिका सहित ११ जना भूकम्प पीडितको मृत्यु

चिसोकाे कारण दुई हप्तामा एघार जना भुकम्प पीडितको मृत्यु भएको छ । भेरी नगरपालिका,नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा चिसोका कारण एक महिने बालिका सहित ११ जनाको मृत्यु भएको

आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६

भूकम्पले स्वास्थ्यचौकी भवन चर्किएपछि खुल्ला चौरमा बसेर स्वास्थ्य सेवा दिन बाध्य

दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा भूकम्पले क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिइरहेका छन् । पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुल्ला चौरबाट

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भंगहा नगरपालिका–३ का २१ वर्षीय रहमद साफिविरुद्ध पीडित पक्षले ०८० मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी मङ्सिर ५ गते दर्ता गरिएको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सैनामैना नपा–५ का ४९ वर्षीय कृष्ण प्रसाद चालिसेलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक  ३० गते बलात्कार प्रयास