INSEC Online

समाचार

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गोदावरी नगरपालिका–३ ढकुवाकी घरेलु हिंसा पीडित

स्थानीय तहको बेवास्ताले भूमिहीनलाई लालपुर्जा वितरणमा समस्या

स्थानीय तहहरुले भूमिहिनको तथ्याङ्क समयमै  नबुझाउँदा पर्वतमा भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरणमा ढिलाई भएको छ । भूमि आयोग पर्वतले पटक पटक सुचना जारी गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको

विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित दलित जनता आधारभूत विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आएको छ ।

प्राध्यापक अभावमा सञ्चालन भएन प्रयोगात्मक कक्षा

धनकुटा बहुमुखी क्याम्पसमा बाहृ वर्षअघि सुरूआत गरिएको चार वर्षे बीएससी कक्षाका लागि प्राणी, रसायन, वनस्पतिशास्त्र र भौतिक विज्ञानमा कम्तीमा १६ जना प्राध्यापक आवश्यक पर्छ । तर, अहिले चार जना मात्र

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कोशी प्रदेशको चालु चौथो अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को पुस २५ गतेको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु चौथो अधिवेशन पुस २५ गते राती १२

हत्या घटनाका आरोपित विरुद्ध उजुरी

धनगढीमाई नगरपालिका—११ का ७८ वर्षीय हरेराम यादवलाई हत्या गरेको आरोपमा उनका भाइ ६८ वर्षीय गंगा प्रसाद यादव र भतिजा ३२ वर्षीय जिवछ यादव विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानलमा

अपहरण घटनाका आरोपित गिरफ्तार

जहदा गाउँपालिका-१ का दश वर्षीय बालक धनीधर राजवंशीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा धनीधरलाई ०८० पुस २५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला सुरुगां नगरपालिका—७ का ३३ वर्षीय देवेन्द्र प्रसाद चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले ०८० पुस २४ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई

बलात्कार गरेको कसुरमा क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको ०८० पुस २५ गतेको इजलासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय, ३ लाख

इन्सेकको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वयमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सुत्केरी महिला र बालबालिकालाई पुस २४ गते न्यानो कपडा वितरण भएको छ । भेरी नगरपालिका–१ को रावतगाँउ, मैदे, पिपेमा न्यानो

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । यौन दुव्र्यवाहारबाट पीडित पाँच वर्षीया बालिकालाई

स्याहारसुसार अभावसँगै समयमै उपचार नपाउँदा सत्केरीको मृत्यु

उचित स्याहारसुसार र समयमै उपचार नपाउँदा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा उपचारका क्रममा ०८० पुस २३ गते मृत्यु भएको छ । सुत्केरी

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ६ जनाले ०८० पुस २३ गते निर्वाचन कार्यालय, धनगढीमा उम्मेदवारी दर्ता गराएका छन् । २०८० माघ ११ गते हुनगइरहेको राष्ट्रियसभा सदस्यका लागि सुदुरपश्चिम प्रदेशबाट तीन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनकाे माग गर्दै गाउँसभामा धर्ना

देवघाट गाउँपालिकाको अपाङ्गता सरोकार समितिका अध्यक्ष कुमार पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनको माग गर्दै गाउँसभामा धर्ना दिनुभएको छ । गाउँपालिकाको ०८० पुस २४ गते आयोजित १३ औं गाउँसभामा धर्ना

सरकारी संरचनाहरु अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई समस्या

मुस्ताङका जिल्ला सदरमुकाममा रहेका कुनै पनि कार्यालयहरु अपाङ्गमैत्री नहुँदा अपाङगता भएका व्यक्तिहरुले सेवा लिन समस्या हुने गरेको छ । घरपझोङ गाउँपालिकाले ७ करोड भन्दा बढी रकम खर्चीएर हालै मात्र निर्माण

राज्यद्वारा बेपत्ता पारिएका पीडित परिवारको गुनासोः हामीले न्याय कहिले पाउँछौं ?

२०५५ साल पुष २४ गते तनहुँको खैरेनीटार जाम्दीबाट राज्यपक्षले गिरफ्तार गरि बेपत्ता बनाएका गोरखाका राजेन्द्र ढकालको छोरी मन्जिमा ढकालले आफुहरुले कहिले न्याय पाउने हो भनेर प्रश्न गर्नु भएको छ ।

७२ प्रतिशत नागरिक बीमाको पहुँच भन्दा बाहिर

नेपालको संविधानले धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सरकारले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष ०७२-७३ देखि

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-२ का ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-९ का २४ वर्षीय श्याम बर्देवालाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० पुस १८ गते बलात्कार गरेको