INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस २९ गते बलात्कार गरेको

छोरी बलात्कार गरी २१ वर्षीय छोरा हत्या गरेको आरोपमा बाबुविरुद्ध उजुरी

२१ वर्षीय छोराको हत्या गरेको आरोपमा ४२ वर्षीय बाबुविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । छोरालाई माघ १ गते राति बञ्चरो प्रहार गरेर हत्या गरी फरार

साँफे–मेल्लेख जोड्ने सडक निर्माण कार्य गुणस्तरहिन, सडकमा बलौटे माटोको प्रयोग

साँफेबगर नगरपालिकाको जनकल्याण माविदेखि मेल्लेख गाउँपालिकाको प्रवेशद्धारासम्म जोड्ने सडकमा बलौटे माटो प्रयोग गरेर निर्माण कार्य भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा निर्माण हुन लागिएको सडक

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २ गते कौडेना गाउँपालिका–७ सक्रौलका ३१ वर्षीय दिपा भन्ने दिपलाल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाल ०८० माघ २ गते गिरफ्तार भएका छन् । आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे घटनाका फरार आरोपित सिरहा नगरपालिका–१६ का ४५ वर्षीय असिकुल मियाँ ०८० पुस २९ गते गिरफ्तार भएका छन् । आरोपितले महिलालाई ०७४ जेठ ९ गते बलात्कार

पत्रकार कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाही नगरिएको भन्दै पत्रकारहरूद्वारा धर्ना

पत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्य तथ्य छानविन गर्न गठन गरिएको समितिले तोकिएको समयभित्र काम नगरेको भन्दै बागलुङका पत्रकारले जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । नेपाल पत्रकार

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले ०८० माघ २ गते गिरफ्तार गरेको छ । आरोपितले फेसवुक, युट्युव लगायत सामाजिक

आर्थिक अभावले १२ वर्षदेखि उपचार हुन सकेको छैन दीर्घमायाको घाँटीको घाउ

लिखु तामाकोसी गाउँपालिका-६, खिम्तिकी ७० वर्षीया दीर्घमाया सुनुवारले आर्थिक अभावको कारण घाँटीमा निस्किएको घाउको १२ वर्षदेखि उपचार गराउन सक्नु भएको छैन । घाउको उपचार गराउन नसक्दा उहाँ १२ वर्षदेखि समस्यामा

कुटपिट घटनाका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका-१ की १८ वर्षीया फुलमाया लुङ्बामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका-१२, घट्टेपाखास्थित चाइनिज क्याम्पमा कार्यरत ५१ वर्षीय चिनियाँ नागरिक थान काई युनलाई प्रहरीले ०८०

बलात्कार घटनाका आराेपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई ०८० पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेकाे छ । उक्त घटनामा संलग्न अर्का एक

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० माघ २ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बलात्कार घटनाबाट पीडित १७ वर्षीया बालिकालाई न्यायिक

गाउँपालिका केन्द्रमा खानेपानीको समस्या : एक ग्यालेन पानी भर्दा दुई दिन कुर्नु पर्ने बाध्यता

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरका स्थानीयबासीले खानेपानीको समस्या भोग्नु परेको गुनासो गरेका छन् । हिउँदमा हिमपात नभएका कारण खानेपानीको मुहानमा पानीको स्रोत कम भएपछि धारामा पानी कम आउँदा खानेपानीको समस्या भएको

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले छाँयानाथ रारा नगरपालिका–५ का ३० वर्षीय बसन्त बहादुर कार्की, सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाय र छाँयानाथ रारा नगरपालिकाका – १४

बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-७ का १९ वर्षीय अमर विक, २१ वर्षीय घनश्याम श्रेष्ठ, २८ वर्षीय मामा र १७ वर्षीय बालक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस २९

सरकारी संरचनानै अपांगमैत्री नहुँदा अपांगता भएकाहरूलाई सास्ती

गुल्मीमा सरकारी संरचना अपांगमैत्री नहुँदा अपांगता भएकाहरूले  सास्ती व्यहोर्नु परेको छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी गरेको छ ।

बर्दियामा अधिकांश उपभोक्ता सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर

बर्दियामा अधिकांश उपभोक्ता सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर रहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जको फिल्ड कार्यालय गुलरियाको तथ्यांक अनुसार बर्दियामा ३ लाख ९८ हजार ३ सय ९४

अन्तरजातीय विवाह गरेको भन्दै कुटपिट

बरहथवा नगरपालिका–१७ का २३ वर्षीय रुपेश वैठाले अन्तरजातीय विवाह गरेकै कारण उनीमाथि बरहथवा नगरपालिका–१७ श्रीपुरका वडाध्यक्ष रामविश्वास रायकाे अगुवाईमा भएकाे कुटपिट र जरिवानाको घटना सार्वजनिक भएकाे छ । पीडित वैठाले यादव

अमानवीय व्यवहार घटनाका आराेपित गिरफ्तार

डाक्नेश्वरी नगरपालिका–१० बनौलाकी ३५ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार घटनाका आरोपित सोही ठाउँका ३२ वर्षीय संजय यादव र ५३ वर्षीय बद्री यादव ०८० पुस २७ गते

छुवाछुत तथा दुर्व्यवहार घटनाका फरार आरोपित गिरफत्तार

छुवाछुत तथा दुर्व्यवहार घटनामा दोषी ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-१७ ब्रमपुरीका ४७ वर्षीय राजेन्द्र प्रसाद तेली, १८ वर्षीय सुनिल कुमार साह र ४० वर्षीय गजेन्द्र साह तेलीलाई  जिल्ला प्रहरी