INSEC Online

समाचार

विद्यार्थीमाथि कुटपिट गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार

वीरगंज महानगरपालिका–१९ स्थित गोल्डेन गल्ब बोर्डिङ्ग स्कुलमा कक्षा तीनमा अध्ययनरत १२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही स्कुलका शिक्षक ३२ वर्षीय शशि यादवलाई ०८० पुस २४ गते गिरफ्तार गरेको

समयमै उद्धार हुन नसकेपछि सुत्केरीको मृत्यु भएको परिवारको गुनासो

ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको  जहाजको प्रतिक्षा गर्दागर्दै ज्यान गएको छ । बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा पुस २३ गते राति १० बजे सुत्केरी

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन हुनु भएको छ । कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु भएको हो । कोशी प्रदेशसभाको ०८० पुस २४ गतेको बैठकले

न्याय माग्न जाँदा प्रहरीले हिरासतमा राखेको पीडितको आरोप

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बेलापाटा स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली बस्दै आएकी ३२ वर्षीया मानकुमारी खत्रीले प्रहरीले बिनाकसुर हिरासतमा राखेको आरोप लगाउनु भएकाे छ । ४४  पति वर्षीय कृष्णबहादुर

घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

महाबु गाउँपालिका–१ खरिगैराकी २७ वर्षीया बिनिता बुढाले आफू माथि ३० वर्षीय पति हेमराज खत्रीले कुटपिट गरी घर निकाला गरेको आराेपमा आराेपितविरुद्ध पीडितले  पुस २४ गते दैलेख जिल्ला अदालतमा घरेलु हिंसा

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा आठ जनाको उम्मेदवारी

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन पदका लागि प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये

राष्ट्रियसभा निर्वाचन ०८०– दुई सिटका लागि कोशीमा पाँचद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले पुस २३ गते मनोनयन दर्ता गराएका छन् । कोशीमा दुई सिटका लागि ०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय,

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-३ का ५७ वर्षीया देउमान विश्वकर्मालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० पुस

प्रहरीले कुटपिट गरेको पीडितको आरोप

इनरूवा नगरपालिका-८ का २६ वर्षीय राजेश मण्डल र सोही ठाउँका २२ वर्षीय विवेक मण्डलले आफूहरूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाबाट

हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-६ विहीबारेका १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबु दिलकुमार राईलाई पुस २३ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले ०८० पुस

नगर प्रमुख विरुद्धको आन्दोलनले सेवा प्रभावित

कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेमाथी ०८० पुस २३ गते नगर प्रमुख ५३ वर्षीय ललन प्रसाद गुप्ताले हातपात गरेको विरोधमा कर्मचारीहरु कामकाज ठप्प गर्दै आन्दोलनमा उत्रिएका छन् । नगर

सामूहिक बलात्कार घटनाका आरोपित दुई बालक गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय र १६ वर्षीय २ बालक पुस २३ गते गिरफ्तार भएका छन् । बालविज्याईकर्ता तीन बालकले होली पर्वका दिन २०७८ चैत ४ गते

बालक हत्या घटनाका आरोपित शिक्षक गिरफ्तार

महादेवा गाउँपालिका–१ पकरीका ९ वर्षीय कमल यादवको हत्या आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ प्रसवनीका ५८ वर्षीय शिक्षक बसन्त कुमार चौधरीलाई ०८० पुस २१ गते गिरफ्तार गरेको छ । शिक्षक चौधरीले

परमादेशपछि कथित बोक्सीको उजुरी दर्ता

डाक्नेश्वरी नगरपालिका–१० की ३५ वर्षीया अनीता देवी यादवलाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय महेश यादव, ३२ वर्षीय संजय यादव, ६० वर्षीया सावित्री

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना गिरफ्तार

चन्द्रागिरी नगरपालिका-३, थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका-३, खरिबोट बस्दै आएका २६ वर्षीय अनमोल रामलाई ०८० पुस २२ गते गिरफ्तार

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाको उम्मेदवारी दर्ता

आगामी ०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा महिला

राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा दलहरूले पुस २३ गते उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली प्रदेशमा गठबन्धनका तीन उम्मेदवार र नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गरेका छन

लुम्बिनी प्रदेशः राष्ट्रिय सभा सदस्यकालागि शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा दलहरूले पुस २३ गते शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि दलहरूलाई उम्मेदवारी दर्ताका लागि फरक फरक समय तोकिएको थियो । नेपाली

डडेल्धुरा अस्पतालमा सिटीस्केन सेवा बन्द हुँदा सेवाग्राहीलाई सास्ती

संघीय सरकार मातहतको एक मात्रै डडेल्धुरा अस्पतालमा सञ्चालित सिटीस्केन सेवा जनशक्ती अभावका कारण तीन महिनादेखि बन्द भएपछि यस क्षेत्रका सेवाग्राहीले स्वास्थ्य सेवा लिन सास्ती खेप्नु परेको छ । स्वास्थ्यकर्मीहरुले टाउँकोमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-१ का ५५ वर्षीय तोरण बोगटीलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ पुस १६ गते यौन