INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगला गाउँपालिका– ३ बान्द्रेका ३० वर्षीय देविन खड्कालाई २०८० माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई २०८० माघ २ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डल ०८० माघ २ गते गिरफ्तार भएका छन् । घरकोठामा सुतिरहेका बेला पुस २९ गते राति आरोपितले

स्वास्थ्य संस्थामा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ । प्रसूती सेवा लिन आउनु भएको बुढिनन्दा नगरपालिका–१ की २९ वर्षीया

सशस्त्र प्रहरीको कुटपिटबाट एक जना स्थानीय घाइते

भारतको बनबासाबाट घरायसी समान लिएर आउदै गरेका बेदकोट नगरपालिका–१ हात्तीथलाका ४० वर्षीय बसन्तबहादुर धामीलाई ०८० माघ ४ गते जिल्लाको पश्चिमी सिमाना गड्डाचौकीस्थित भन्सारमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कर्णबहादुर

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका– ७ की २१ वर्षीया गिता पाण्डेलाई माघ ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजाय फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ५ गतेको इजलासले ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई नौ वर्ष कैद सजाय र तीन लाख

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेको वीरेन्द्रनगरपालिका –२ घर भएका ३७ वर्षीय कर्ण बहादुर बुढाक्षेत्रीलाई माघ ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी

समयमा स्वास्थ्य विमा नविकरण नहुँदा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लामा समयमा विमा नविकरण नहुँदा स्यानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य विमाले निकै राहत गर्ने भनिएता पनि यस जिल्लाको दुर्गम क्षेत्रमा यसको कुनै प्रभाव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैचा नगरपालिका-६ का २४ वर्षीय काले भनिने संयोग चौधरीलाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० पुस १३ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आक्रमण गरेको आरोपमा गिरफ्तार

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आक्रमण गर्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईं मञ्चमा

भौतिक सम्पत्ति क्षति गरेको आरोपमा दाजुभाइ गिरफ्तार

सडकमा गुडिरहेको बा.प्र. ०१–००६ ख ५८८४ नम्बरको वान प्लस गाडी तोडफोड गरी भौतिक सम्पत्ति क्षति गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ कुशहा टोलका ३० वर्षीय चङ्खे भनिने रबिनकुमार पासवान र उनका भाइ

इन्सेकको पहलमा सदाले पाइन् नागरिकता

डाक्नेश्वरी नगरपालिका–७ की चनर सदाले ६६ वर्षको उमेरमा इन्सेकको पहलमा ०८० माघ ३ गते नागरिकता प्रतिलिपी पाउनु भएको छ । नागरिकता अभावमा सामाजिक सुरक्षा भत्तालगायतको सुविधाबाट वञ्चित सदाको घरैमा पुगेर

मुसहर बस्तीमा शिक्षाको अवस्था अनुगमन

मुखियापट्टी मुसहरनीया गाउँपालिका–३ तुल्स्याही जब्दी टोलमा रहेको २२ घर मुसहर बस्तीको शिक्षा अवस्थाको बारेमा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, सोही गाउँपालिका अध्यक्ष जयकुमार यादव, इन्सेक

देशैभरीका एकल महिलाले गरे कोष सञ्चालनको माग

एकल महिला समूहले ०८० माघ ४ गते देशभरीका स्थानीय तहमा एकल महिला सुरक्षा कोषको कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । सप्तरीको राजविराज, कञ्चनरुप नगरपालिकासहित देशका विभिन्न स्थानीय तहमा

सामूहिक बलात्कार घटनाको कसुरमा कैद सजाय

२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–७ का ३३ वर्षीय विशाल भने मुकेश चौधरी, ३४ वर्षीय पुच्चे भन्ने रितेश चौधरी र ३१ वर्षीय रामराजन चौधरीलाई जिल्ला अदालत सर्लाहीले

कुटपिट घटनाका आराेपित विरुद्ध उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समिति सदस्य वीरगंज महानगरपालिका-२३ प्रसौनी का २७ वर्षीय कृष्ण पासवानमाथि ०८० माघ ३ गते रड प्रहार गरी घाइने बनाएकाे आराेपमा पीडितले साेही ठाउँका ४७

कर्णाली प्रदेशको मानव अधिकार अवस्था सम्बन्धमा छलफल

कर्णाली प्रदेशको मानव अधिकारको अवस्था लगायतका विषयमा इयू, नर्भे र फिनल्यान्डका राजदुत तथा यूकेका प्रतिनिधिसहितको टोलीले २०८० माघ ४ गते सुर्खेतको वीरेन्द्रनगरमा मानव अधिकार रक्षक र नागरिक समाजसँग भेटघाट गरेको

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २ गते कौडेना गाउँपालिका–६ इनरवाका ३१ वर्षीय नविन कुमार चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ

बलात्कार र हत्या घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीको बलात्कार र २१ वर्षीय छोराको हत्या घटनाका आरोपित बाबुलाई प्रहरीले पुस ४ गते कैलाली जिल्लाको टिकापुरबाट गिरफ्तार गरेको छ । आराेपितलाई टीकापुर इलाका प्रहरी कार्यालयमा राखिएको छ

चुकेनी जलविद्युत् आयोजनामा गिट्टी कुटेको ज्याला नपाएको पीडितको गुनासो

चुकेनी जलविद्युत् आयोजनाका ठेकेदारले गिट्टी कुटेको पैसा नपाएको स्थानीय कामदारले गुनासो गरेका छन् । ठेकेदारले पातरासी गाउँपालिका –१ का स्थानीय महिलाहरुलाई आयोजनाको लागि गिट्टी कुट्न लगाएका थिए । तर आयोजना