हत्या गरेको कसुरमा दुई जनालाई जन्मकैदको फैसला
हत्या गरेको कसुरमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २८ वर्षीय तुलबहादुर सिंह र सोही नगरपालिकाको–७ बिजौराका २२ वर्षीय भूपेन्द्र बुढालाई दैलेख जिल्ला अदालतले माघ ८ गते २५ वर्ष काराबास (जन्मकैद) फैसला गरेको





