INSEC Online

समाचार

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगरपालिका–७ करैचाका २१ वर्षीय अजय चौधरीलाई ०८० माघ ९ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश

अनुदानको नुन बाजुरामा अलपत्र, स्थानीयलाई समस्या

अनुदान वापतको १ सय ६० बोरा नुन बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कवडीमा अलपत्र परेको छ । नुन पाँच वर्षदेखि अलपत्र परेको हो । कवाडीमा एक जना स्थानीयको घरमा करिब पाँच

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-३, ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र १७ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१२, जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालिका ३६ वर्षीया आशा लामा

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० माघ ९ गतेको इजलासले १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजाय र ३ लाख ३३ हजार ३ सय

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १६ प्रतिशत बालबालिकामा ख्याउटेपना

लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाइएको छ । स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो । नेशनल डेमोग्राफी एण्ड हेल्थ सर्वे

मानव बेचबिखन घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२२ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर देहव्यपारमा लगाएको आरोपमा प्रहरीले पीडित पक्षले  लुम्बिनी साँस्कृतिक नगरपालिका–९ पिपराका ३५ वर्षीय इनामुल्लाह मुसलमान विरूद्ध पुस २९ गते उजुरी दर्ता गरेका छन् । आरोपितले

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी चौकुने गाउँपालिका– ७ की २५ वर्षीया गीता पल्लीमगर तामाङ्गलाई माघ ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

तत्कालीन विद्रोही नेकपा (माओवादी) ले राखेको बम बिस्फोट भएर मृत्यु भएकी १२ वर्षीया बालिकाको परिवारले हाल सम्म न्याय नपाएको भन्दै मृतका दाजु इन्द्रावती गाउँपालिका-२, कुन्चोकका रुपक भारतीले न्यायका लागि पहल

बलात्कार घटनाका कसुरदारलाई जन्मकैद सजाय फैसला

७ वर्षीया बालिका बलात्कार घटनाका कसुरदार सुर्खेतक जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई दैलेख जिल्ला अदालतले माघ ९ गते २५ वर्ष काराबास (जन्मकैद) फैसला सुनाएको छ । जन्मकैदसंगै

श्रमिकहरु ज्याला पाउनबाट वञ्चित

आलिताल गाउँपालिका–७ का २० जना भन्दा बढी श्रमिकहरुले एक वर्ष वितिसक्दा समेत ज्याला पाउन पाउन सकेका छैनन् । गत वैशाखमा मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा गोरखाको भिमसेनथापा गाउँपालिका-२ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन भट्टलाई प्रहरीले ०८० माघ ७ गते गिरफ्तार गरेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण

अन्नपुर्ण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घुम्ती शिविर मार्फत र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको छ । अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी मतिसिरि पुनले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या गरेको भनिएको घटनाको स्थलगत अनुगमन

१५ वर्षीया छोरीलाई बलात्कार गरेको घटना लुकाउन २१ वर्षीय छोराको हत्या गरेको भनिएको घटना सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको नेतृत्वमा गएकोे संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ । इन्सेक

अभिभावक विहीन दुईजना बालबालिका बालगृहमा पुनर्स्थापित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले पर्वत जिल्ला फलेवास नगरपालिका–९ का ६ वर्षीय बालक र सात वर्षीया बालिकालाई अमोर सेवा नेपाल फेदीखोला स्याङ्जामा संरक्षणका लागि माघ ५ गते

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु : कर्णाली प्रदेश

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ०८० माघ ९ गतेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाकुडाँडाका २८ वर्षीया खिमा कवरको हत्या गरेको आरोपमा २२ वर्षीय पति मोहन पुनलाई प्रहरीले माघ ८ गते घर नजिकैको जंगलबाट गिरफ्तार गरेको छ । आराेपितले मङ्सिर १०

हत्या घटनाका आरोपित गिरफ्तार

सखुवानन्कारकट्टी गाउँपालिका–४ की ३० वर्षीया तंजिला खातुनलाई हत्या गरेको आरोपमा उनका देवर ३० वर्षीय मोहमद जियाउल मियाँलाई इलाका प्रहरी कार्यालय लहानले ०८० माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले

प्रहरीको लाठी चार्जबाट प्रदेश मन्त्री र सांसदहरू घाइते

राजविराज नगरपालिका–१३ विषहरियामा ०८० माघ ८ गते भएको मधेस प्रदेश कृषि विश्वविद्यालय भवनको भूमिपूजन तथा शिलान्यास कार्यक्रममा प्रहरीको लाठी चार्जबाट मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजविराज नगरपालिका–९ मलेठका

अभिभावकसँगै इँटाभट्टामा जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका

मन्थली नगरपालिका-७ को नवदुर्गा आधारभूत विद्यालयमा मङ्सिर पछि विद्यार्थीहरू पातलिएका छन् । दशैँ, तिहार अघिसम्म ४३ जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या घटेर ३२ जना पुगेको छ