INSEC Online

समाचार

भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधिको अभाव

सोरु गाउँपालिका–६ पुरुमुरु गाँउमा एक साता यता सिजनल भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।  सोही गाँउका ७२ वर्षीय हरि बहादुर शाही, ७५ वर्षीया कृती छत्याल र २४

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सम्पन्न, स्थानीय तहका तीन जना जनप्रतिनिधिले गरेनन् मतदान

कोशीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सम्पन्न भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–५ बडुवा बस्ने २१ वर्षीय प्रदेशी वरईलाई माघ ७ गते मायादेवीबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको

कमजोर बन्दै छ अनशन बस्नुभएकी बिनु यादवको स्वास्थ्य

जिल्ला प्रशासन कार्यालयको गेटमा ०८० माघ ७ गतेदेखि आमरण अनशनमा बस्नुभएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । खुल्ला आकासमुनी कार्यालय छिर्ने गेटको सडकमा म्याट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका-२ का ६० वर्षीय कृष्णबहादुर खड्कालाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ९ गते साँझ घर नजिकैको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५९ वर्षीय जेठाजुलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस १८ गते घरमा बसेको अवस्थामा

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा प्रदेशमा निर्वाचन सुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्यले मतदान गर्नुभएको छ भने र प्रदेशसभा सदस्य तर्फ भीम कार्कीले मतदान गर्नुभएको

राष्ट्रियसभा निर्वाचन २०८०–सुदूरपश्चिम प्रदेशमा मतदान सुरु (फोटो फिचर)

राष्ट्रियसभा निर्वाचन २०८० को लागि निर्वाचन आचारसंहिता भित्रै रहेर शान्तिपूर्ण रुपमा माघ ११ गते सुदूरपश्चिम प्रदेश सभाको परिसरमा विहान ९ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत माघ ११ गते कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । बिहान नौ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सुरु (फोटो फिचर)

राष्ट्रियसभा सदस्यका लागि कोशीमा निर्धारित समयमा मतदान सुरुआत भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष

बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान हेटौँडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सुरु भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सुरु

राष्ट्रियसभा सदस्यका लागि कोशीमा निर्धारित समयमा मतदान सुरुआत भएको छ । कोशीमा दुई सिटका लागि निर्वाचन आयोगको प्रदेश कार्यालयमा मतदान सुरु भएको हो । निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का २० वर्षीय विशाल नेपालीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते पीडितकै घरमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया भदैनी बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ्ग नगरपालिका–५ का ४५ वर्षीय ससुरालाई माघ १० गते गिरफ्तार गरेको छ । आरोपितले ०८० माघ १० गते बलात्कार प्रयास

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर देहव्यपारमा लगाएको आरोपमा प्रहरीले  दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा लुम्बिनी साँस्कृतिक नपा–९ पिपराका ३५ वर्षीया हसिनाखातुन र ४७ वर्षीया

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा आचारसंहिता विपरितका गतिविधि, सत्यतथ्य बुझ्न आयोगको निर्देशन

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मौन अवधिमा कोशी प्रदेशमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । माघ ११ गते विहान ९ बजेदेखि दिउँसो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का ३८ वर्षीय गोपाल नेपालीलाई प्रहरीले ०८० माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ६ गते पीडितकै घरमा

राजविराज कारागारका कैदीको मृत्यु

राजविराज कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको माघ १० गते उपचारका क्रममा मृत्यु भएको छ । मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहाको

स्वास्थ्य चौकीमा सोलार व्यवस्था नहुँदा सुत्केरी गराउन समस्या

अदानचुली गाउँपालिका –३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा सोलार व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा विद्युतको वैकल्पिक स्रोतको रुपमा सोलारको प्रयोग रहेको थियो । स्वास्थ्य चौकीमा माघ २ गते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित, सेवाग्राहीलाई समस्या

जिल्लाका चार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ । स्थानीय तहको दोस्रो