INSEC Online

समाचार

सामाजिक सुरक्षा भत्ता लिन अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूलाई सास्ती

सामाजिक सुरक्षा भत्ता लिन अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नु परेको छ । गुलरिया नगरपालिका– ११ लालपुरका ८० वर्षीय छोटकहु तेली सामाजिक सु्रक्षा भत्ता भत्ता लिन बैंकसम्म लडिया आउनु

बलात्कार कसुर ठहर गर्दै जन्मकैद फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले भूमिकास्थान नगरपालिका– ७ का ५९ वर्षीय रेनबहादुर नेपालीलाई जन्मकैदकाे फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश श्रीकृष्णजंग शाहको माघ १७

बेवारिसे अवस्थामा भेट्टिएका शिशुको प्रहरीद्वारा उद्धार

प्यूठान नगरपालिका— ४ स्थित बाख्रा खोरमा सालनाल सहित माघ १७ गते भेटिएको शिशुको प्रहरीले उद्धार गरेरको छ । स्थानीय छाया भण्डारीको बाख्रा खोरमा सालनाल सहित कपडाले छोपेर राखिएको अवस्थामा स्थानियहरूले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐरलाई ०८० माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १६ गते राति बलात्कार गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मानेभञ्ज्याङ गाउँपालिका-२ का २६ वर्षीय विजय राईलाई तीन महिनाको कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८०

स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सुत्केरी, ल्याव, बिरामी जाँच गर्ने सेवाग्राहीलाई समस्या भएको छ । ठेकेदार कम्पनीले स्वास्थ्य चौकी भवन निर्माण नगरेका

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका-५ का ३४ वर्षीय रमेशलाल श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १७ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

भूकम्पको तीन महिना : अस्थायी आवास अझै निर्माण भएन

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको तीन महिना पुरा भएको छ । भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भयो । जिल्लाको दार्मा गाउँपालिका घर भएका २ जना र बन्गाड

गाउँपालिकाकाे निर्माणाधिन अस्पताल भवन अलपत्र

नेपाल सरकारले सबै स्थानीयतहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको मंगला गाउँपालिकाको अस्पतालको भवन निर्माणको समय सकिएको भए पनि सम्पन्न हुन नसक्दा निर्माणधिन अस्पताल भवन हाल अलपत्र जस्तै भएको छ ।

पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन सास्ती

नवलपुरको पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ । बौदिकाली, बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही भागका बासिन्दालाई सदरमुकाम कावासोती पुगी नागरिकता बनाउनसास्ती हुने गरेको

बलात्कार घटनाका आराेपित गिरफ्तार

११ वर्षीया बालिकालाई १५ वर्षीय बालकले बलात्कार गरेकाे आराेपमा प्रहरीले माघ १५ गते चन्दननाथ नगरपालिका -५ कालेखालीबाट गिरफ्तार गरेकाे हाे । आराेपितले पाँच महिना बलात्कार गरेकाे र पीडित बालिकाकाे स्वास्थ्यमा

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

दैलेख जिल्ला भैरवी गाउँपालिका-६ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका -२ माइतीमा बस्दै आएकी २४ वर्षीया मनिषा कुमारी विकलाई कुटपिट गरेकाे आराेपमा २२ वर्षीय पति झलक बहादुर विकलाई  प्रहरीले माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बनेपा नगरपालिका–१४, बासडोलका २० वर्षीय समर प्रजापतीलाई प्रहरीले ०८० माघ १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० कात्तिक २८ गते बलात्कार

इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित

मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई कर्णाली जेसीजले माघ १७ गते सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर दलित,महिला युवाका मानव अधिकार सुनिश्चित गर्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-८ सेमिङ्गका ५६ वर्षीय चुडाबहादुर कार्कीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० माघ १५ गते बलात्कार गरेको

कुष्ठरोगीहरूको संख्या वर्षेनी बढ्दो, लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना कुष्ठरोगका बिरामी

सरकारले एक दशक अघि नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा बढेको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार लुम्बिनी

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्यमा इन्सेकका झा

उच्च अदालत जनकपुर राजविराज इजलासले उच्च अदालत न्याय क्षेत्र समन्वय समितिकोे सदस्यमा इन्सेक सदस्य बैद्यनाथ झालाई ०८० माघ १५ गते मनोनयन गरेको छ । उच्च अदालत नियमावली २०७३ को नियम

बालिका बेपत्ता पारेको आरोपमा वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी

सिंजा गाउँपालिका – ६ जोडु गाउँकी १४ वर्षीया रमिशा बुढालाई माघ १० गते बेपत्ता पारेको आरोपमा सोही गाउँपालिका – ५ गोरा गाउँकी वडा सदस्य ४० वर्षीया पाल्ती रावलविरुद्ध प्रहरीमा उजुरी

एक महिनादेखि खानेपानी बन्द, स्थानीयबासी नदीको दुषित पानी पिउन बाध्य

खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चु गाउँका स्थानीयबासी एक महिनादेखि खानेपानीबाट बञ्चित भएका छन् । स्काभेटरले स्यालाबाडा गाउँ भन्दा माथिदेखि खर्पेल गाउँसम्मको सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइप लाइन काटिएर लथालिङ्ग भएपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया अपागङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १६, केराबारीका २३ वर्षीय अमृतबहादुर नेपालीलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १५ गते बलात्कार