आयोगद्वारा मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० माघ १५ गते विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लङ्घनका ६० जना दोषीहरूको





