INSEC Online

समाचार

सरकारी कार्यालय सरेपछि सेवाग्राहीलाई सास्ती

भूकम्पले कार्यालय भवन जीर्ण भएर जिल्ला स्थित सरकारी कार्यालय अन्य ठाँउमा सरेपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिदै आएका सरकारी कार्यालयहरु वोहरागाँउमा सरेपछि सेवाग्राहीलाई सेवा लिन

२० वर्ष देखि कोठामा थुनिएका मंगलबाबुको उद्धार

मानसिक स्वास्थ्यमा समस्या भएपछि २० वर्ष देखि कोठामा थुनिएका गोरखा नगरपालिका–५ नाङ्लेपानीका मंगलबाबु सिर्मलको उद्धार गरिएको छ । गोरखा नगरपालिकाको समन्वयमा माघ २१ गते मानव सेवा आश्रमले सिर्मलको उद्धार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले गुलरिया नगरपालिका–४ का ६७ वर्षीय पंमबहादुर रानाभाटलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडित

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबाट माघ २१ गते कार्यकक्षमै दुर्व्यवहार  भएको छ । नगरपालिकाका कर्मचारीहरुले एक विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय

पत्नी र छोरा हत्या घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया पत्नी टीका बिक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका–९ स्थायी घर भइ जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान ३२

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–८ खजुराकी २० वर्षीया जसकला रोकायलाई २५ वर्षीय पति शिव बुढाले माघ २१ गते गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१०, मानाटोल बस्ने ३७ वर्षीय राजकुमार महर्जनलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितको फेसवुक लगायत सामाजिक

ट्राफिक प्रहरी जवानमाथी छुरा प्रहार घटनाका आरोपित गिरफ्तार

महोत्तरी जिल्ला गौशाला नगरपालिका–३ घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय लालबन्दी नगरपालिका–१ नवलपुरमा कार्यरत ३३ वर्षीय प्रहरी जवान प्रमोद महतोमाथी ०८० माघ १९ गते छुरा प्रहार गरेको आरोपमा रौतहट जिल्ला

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका र २१ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले रामग्राम नपा–२ का २१ वर्षीय कलिम मिँया, भारतको देवरीया जिल्ला, बृजहवा ग्रामका २६ वर्षीय अरुण मल,

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इलामको माङसेवुङ स्थायी घर भई दमक नगरपालिका-७ श्रीपाली टोलमा बस्दै आएकी २८ वर्षीया ममिला राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति विनोद राईलाई गिरफ्तार गरेको छ ।

दलितबस्तीमा खानेपानीको समस्या

सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६ थलागाउँस्थित दलितबस्तीमा खानेपानी नहुँदा समस्या

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा घरबाट भगाएर लगेको भन्दै रोशी गाउँपालिका-१२, घ्याङडाँडाका २६ वर्षीय रविन्द्र भुजेललाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८० माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८० कात्तिक ९ गते पीडितको घरमै गएर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–११, कातर्जे निवासी २२ वर्षीय गुणराज श्रेष्ठलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते

बालिका बेपत्ता बनाएको घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहा नवराजपुर गाउँपालिका–१ तमसुइया सोठियाइनका ४४ वर्षीय अफजल रहमानलाई प्रहरीले ०८० माघ १७ गते गिरफ्तार गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुभकालिका गाउँपालिका–४ का २६ वर्षीय परेक शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १८ गते उजुरी दिनु भएको छ । पीडित महिलालाई आरोपितले

चिसोले हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै

चिसो अत्यधिक बढेपछि हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै गएको छ । हुप्सेकोट गाउँपालिका– ५ को वागखोरमा बसोबास गर्दै आएका १८ घरपरिवार २०७८ असार २४ गते गएको पहिरोबाट विस्थापित बनेका

स्वास्थ्य शाखा प्रमुखलाई मोसो दल्ने आराेपित गिरफ्तार

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई ०८० माघ ७ गते मोसो दल्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला संयोजकलाई प्रहरीले ०८० माघ १७ गते गिरफ्तार गरेको छ । बागलुङको ताराखोला

हत्या घटनाका आरोपित एक जना गिरफ्तार, दुई जना फरार

बलरा नगरपालिका–४ जब्दी की २१ वर्षीया महिला पूजा देवी सहनीकाे ०८० माघ १६ गते हत्या गरेको आरोपमा ५८ वर्षीया सासु बनारसी देवी सहनीलाई जिल्ला प्रहरी कार्यालयले ०८० माघ १७ गते

औषधि उपचार खर्च नपाएको पीडितको गुनासो

तातोपानी गाउँपालिका – ५ लाम्राका २७ वर्षीय मनोज सार्कीले अदालतको फैसलापछि पनि औषधि उपचार खर्च नपाएको गुनासो गर्नु भएको छ । जिल्ला अदालत र उच्च अदालत सुर्खेत जुम्ला इजलासले जिल्ला