तालाबन्दीले विश्वविद्यालयको सम्पूर्ण कामकाज ठप्प
जनमत पार्टीले राजविराज नगरपालिका–३ स्थित मधेश कृषि विश्वविद्यालयमा गरेको तालाबन्दीका कारण एक साता देखि विश्वविद्यालयको पठनपाठनलगायतका सम्पूर्ण कामकाज ठप्प भएको छ । कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा उत्पन्न विवाद पछि ०८०





