बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २१ गते बलरा नगरपालिका–१ हथियौलका ३६ वर्षीय महेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २१ गते बलरा नगरपालिका–१ हथियौलका ३६ वर्षीय महेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २२ गते बलरा नगरपालिका–४ का ३४ वर्षीय दिपेन्द्र कुमार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
मौलापुर नगरपालिका-१ मर्यादपुर निवासी समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार ४२ वर्षीय कृष्ण तिवारीमाथि ०८० माघ २३ गते कटहरिया नगरपालिका-९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार सङ्कलन गर्ने क्रममा कुटपिट
सशस्त्र द्वन्द्वको क्रममा ०५८ माघ २३ गते साविक छाङ गाविस हाल म्याग्दे गाउँपालिका–५ को साउनेपानीमा सुरक्षाफौजद्वारा हत्या गरिएका व्यास नगरपालिका– ८ रिस्तीका भरतचन्द्र अधिकारीका बुवा होमनाथ अधिकारीले पीडित परिवारलाई राहतसँगै
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काभ्रेको पाँचखाल नगरपालिका-६ घरभई चौतारा सागाचोकगढी नगरपालिका-११ बस्दै आएका ३९ वर्षीय प्रकाश सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ २२ गते उजुरी दर्ता भएको
लम्कीचुहा नगरपालिका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई ०८० माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरको भन्दै क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ता विरुद्ध पीडित पक्षले माघ २३ गते ईलाका प्रहरी कार्यालय,
वीरेन्द्रनगर नगरपालिका–४ की २५वर्षीया यमुना सुनारलाई २५वर्षीय पति जुनु गोडियाले माघ २१ गते मदिरा सेवन गरेर कुटपित साथै गालीगलौज गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी
भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कका धर्मध्वज (सुनिल) भण्डारीले ०८० माघ १४ गते जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको घटनामा माघ २१ गते मिलापत्र भएको छ । ब्राम्हण माधव न्यौपानेले अब
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ६ ज्यामीस्वाराका ५५ वर्षीय मिन बहादुर थापालाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० माघ १९ गते
१५ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालक र तुलसीपुर उपमनपा–१२ का २१ वर्षीय अशोक चौधरीलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले प्रलोभन देखाएर माघ
बर्थिङ सेन्टरबाट रेफर गर्दा गर्भवती र परिवारले सास्ती व्यहोर्नु परेको छ । सरकारले सुरक्षित प्रसुतीकोलागि बर्थिङ्ग सेन्टर सञ्चालन गरिरहेको छ । जसका लागि भौतिक संरचना र जनशक्तिमा थुप्रै खर्च भएको
१६ वर्षीया बालिकालाई बालविवाह गर्न लागेको भन्दै १७ वर्षीय बालक र बालिकालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । बालिका माघ १२ गते घरबाट हराएको भन्दै बालिकाकि आमाले सोहि
जिल्ला अस्पतालमा एक महिनादेखि एक्सरे सेवा बन्द भएपछि बिरामीहरु समस्यमा परेका छन् । एक्सरे मेसिन बिग्रेपछि एक महिना सम्म मर्मत कार्य नहुँदा बिरामीलाई समस्या भएकाे हाे । जिल्लाको एक मात्रै
पञ्चेश्वर गाउँपालिका–१ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माण भएको डेढ वर्ष वितिसक्दा समेत भवन निर्माणका क्रममा भएको खर्च भुक्तानीको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा चिसो ढुङ्गामा बसेर बढ्न
वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीकी २४ वर्षीया एलिसा पुरीलाई २६ वर्षीय पति वीरेन्द्र सुनारले माघ २१ गते मदिरा सेवन गरेर गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २१ गते जिल्ला प्रहरी
दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गर्न
लेकम गाउँपालिकाले पहिलोपटक गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । पटकपटक सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको लाभग्राहीको गुनासोपछि गाउँपालिकाले शिविर सञ्चालन गरी गाउँमै सामाजिक सुरक्षा भत्ता
आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् । औषधि अभाव भएपछि स्थानीयले आधारभुत सेवा पाउनबाट समेत वञ्चित हुनु परेको छ । स्थानीय निमा तामाङले
उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन । सुरक्षित आवास नपाउँदा नागरिकले विभिन्न स्वास्थ्य लगायत विभिन्न समस्या झेल्दै आएका छन्
सडक पहुँच नपुगेका अपि हिमाल र व्याँस गाउँपालिकाका नागरिकलाई नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । सडक सुविधा नहुँदा दुई दिन लगाएर सदरमुकाम खलंगा आउनु पर्ने यस