INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

सुरक्षा गार्डको हत्या घटनाका आरोपित गिरफ्तार

सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडभित्र सो बैंकका सुरक्षा गार्ड सप्तकोशी नगरपालिका-२ सिद्धिपुरका ५६ वर्षीय परशुराम फुयालको हत्या गरेको आरोपमा सप्तकोशी नगरपालिका-५ गंगाजलीका ३२ वर्षीय चन्द्र बहादुर सुवेदी ०८१ वैशाख

बलात्कार घटना आरोपित गिरफ्तार, धम्की आएको पीडित पक्षको गुनासो

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-२ का २० वर्षीय हेमनारायण मेहतालाई गिरफ्तार गरेपछि आरोपित पक्षले धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ । १२ वर्षीया छोरीलाई ०८१

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

बनगाड कुपिण्डे नगरपालिका–४ देउलीकी ३२ की कमला बुढाको वैशाख ३० गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३५ वर्षीय पति मनोज बुढाले सोही दिन आत्महत्या गरेका छन् । पत्नीलाई धारिलो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया मानसिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा मध्यनेपाल नगरपालिका– ७ का ४६ वर्षीय नवराज घिमिरेलाई  प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ वैशाख

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

मालारानी गाउँपालिका-१, मुसामारे थाम्का घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-९, तीनकुने बस्ने ४१ वर्षीया मायाँ कुवँर विश्वकर्माले आफूलाई घरेलु हिंसा गरेको भन्दै पति ४५ वर्षीय भिमबहादुर विश्वकर्मा विरुद्ध ०८१ वैशाख ३०

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी तिला गाउँपालिका–१  रारालिहिकी २७ वर्षीया सर्मा रावतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय पति रवि ओडलाई ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ । वैवाहिक बलात्कार गरेको भन्दै २६ वर्षीय

जिल्लामा बालसुधार गृह नहुँदा कानुनको विवादमा परेका बालकहरू जिल्ला बाहिर जानुपर्ने बाध्यता

जिल्लामा बालसुधार गृह नहुँदा कानुनी विवादमा परेका बालबन्दीहरू जिल्ला बाहिर रहेका बालसुधार गृहमा गएर बस्न बाध्य छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई ०७९ फागुन २१

अनेरास्ववियु क्रान्तिकारीद्वारा विद्यालयको बसमा आगजनी

अनेरास्ववियु क्रान्तिकारीद्वारा विद्यार्थी लिन गएको चितवनको स्मल हेभन स्कुल बसमा भरतपुर महानगरपालिका—२० दद्रेनी नजिकै वैशाख ३० गते आगजनी गरेको प्रहरीले जनाएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका १७ वर्षीय बालकलाई पर्वत जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश विद्यानाथ पौडेलको ०८१

आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै पेल्माका समुदाय

पुथा उत्तरगङ्गा गाउँपालिका-२, पेल्माका नागरिकहरू आर्थिक अभावका कारण बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् । यस गाउँमा बुढा, घर्ती, पुन, रोका, झाँक्री, कामी, खत्री, दमाई लगायतका जातिहरू बसोबास गर्छन्

स्थानीय तहहरूमा दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या

पर्वतका कुश्मा नगरपालिका बाहेक अन्य एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढ्दो क्रममा रहेका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-१२ का ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० फागुन २१ गते बलात्कार गरेको आरोपमा

जातीय विभेदका घटनामा तत्काल कारबाही आवश्यक

दलित र विशेष गरी दलित महिला तथा बालिकाहरूलाई जातमा आधारित विभेदमा तत्काल कारबाही आवश्यक रहेको भन्दै एम्नेस्टी इन्टरनेशनलले वैशाख २८ गते एक प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालका सरकारी अधिकारीहरू

प्रदेश राजधानीमै खानेपानीको हाहाकार, ६ दिनमा एक घण्टा वितरण

गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको अभाव भएको छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या

बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बालबन्दी राख्दा स्वास्थ्यमा समस्या

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरू राख्दा बालकहरूको स्वास्थ्यमा समस्या भएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि अहिले ९० जना बालबन्दीहरू रहेका छन् । क्षमताभन्दा बढी बस्नुपर्दा

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै अस्पताल घेराउ

बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै बिरामीका आफन्तहरूले ०८१ वैशाख २८ गते बुटवलस्थित चौराहा अस्पताल घेराउ गरेका छन् । तिलोत्तमा नगरपालिका–२ का किरण थापाको ०८० मङ्सिर २७ गते दुर्घटनामा घाइते भइ

बलात्कार घटनाका आरोपितलाई कैद सजाय

१३ वर्षीया बालिकालाई सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका-१० घर भई लहान नगरपालिका-६ स्थित डेरामा बस्ने २१ वर्षीय श्रीदेव मुखियाले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला ०८१ वैशाख

राम्चे स्वास्थ्य चौकी भवन अलपत्र, नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या

कालिका गाउँपालिका –१ मा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । तीन वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर,

आगलागीबाट घाइते पीडितलाई उपचारका लागि इन्सेकको सहयोग

पुतलीबजार नगरपालिका– ११ करेन्डाडा बसोबास गर्ने ३५ वर्षीया आगलागीबाट पीडित गीता थापालाई उपचारका लागि इन्सेक गण्डकी प्रदेश कार्यालयले वैशाख २८ गते आर्थिक सहयोग प्रदान गरेकाे छ । २०८१ वैशाख १९