हत्या घटनाका आरोपित गिरफ्तार
घोराही उपमहानगरपालिका-१८ का ५५ वर्षीय ओविराम वलीलाई हत्या गरेको आरोपमा पत्नी ४२ वर्षीया होटी वलीलाई प्रहरीले ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लका
घोराही उपमहानगरपालिका-१८ का ५५ वर्षीय ओविराम वलीलाई हत्या गरेको आरोपमा पत्नी ४२ वर्षीया होटी वलीलाई प्रहरीले ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लका
एच.आई.भी सङ्क्रमित २६ वर्षीया महिला र ४८ वर्षीय पुरुषलाई निजका ५० वर्षीय दाजु र ४८ वर्षीया भाउजुले कुटपिट, गालीगलौज र दुर्व्यवहार गरेको भन्दै ०८१ वैशाख २६ गते पीडितहरूले जिल्ला प्रहरी
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका-५ का २८ वर्षीय राजन झालाई ०८१ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय गौरले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख २४ गते
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–३ का २६ वर्षीय निरञ्जन लामालाई प्रहरीले ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडितलाई पटक पटक फकाएर आरोपितले बलात्कार गर्ने गरेको
वर्षेनी कर्णाली प्रदेशमा डढेलोका कारण धनजनको क्षति हुने गरेको छ । त्यो सँगै चराचुरुङ्गी, वन्यजन्तु र जङ्गल खरानी हुने गरेका छन् । जङ्गलमा डढेलो लागेपछि बस्तीमै फैलिन सक्ने भएकोले स्थानीयबासी
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर जोरपाटी गाउँपालिकाका-६ सिधुवाका २५ वर्षीय मणिराज पिठाकोटेलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८१
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीका २६ वर्षीय पुरुषलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आफ्नै बुवाले ०८१ वैशाख २५ गते बलात्कार
सिद्धार्थनगर नगरपालिका-१, बेलहियाकी २० वर्षीया निशा गुप्तालाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा पति २३ वर्षीय प्रदिप गुप्तालाई प्रहरीले ०८१ वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले
विद्यालयमा चट्याङ पर्दा दुई शिक्षक र तीन जना विद्यार्थी समेत गरी पाँच जना घाइते भएका छन् । नौमुले गाउँपालिका–६ नाउली स्थित शिवशक्ति माध्यमिक विद्यालय परिसरमा वैशाख २६ गते परेको चट्याङले
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मादी गाउँपालिका– ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा महानगरपालिका– १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई प्रहरीले
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-१ का २२ वर्षीय निमा शेर्पालाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा
सप्तकोशी नगरपालिका-१, फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडभित्र सो बैंकका सुरक्षा गार्ड सप्तकोशी नगरपालिका-२ का ५६ वर्षीय परशुराम फुयालको अपरिचित व्यक्तिबाट हत्या भएको अवस्थामा ०८१ वैशाख २७ गते बिहान शव फेला परेको
२५ वर्षीया महिलालाई बलात्कार कसुर गरेको ठहर गर्दै जिल्ला अदालतले ०८१ वैशाख २७ गते मेलम्ची नगरपालिका–४ का ३३ वर्षीय डम्बरबहादुर तमाङलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला
चौतारा सागाचोकगढी नगरपालिका–५ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिहरूलाई ०८१ वैशाख २६ गते इन्सेक जिल्ला प्रतिनिधिको पहलमा कम्मल वितरण गरिएको छ । प्रहरी हिरासतमा अनुगमन गर्ने क्रममा इन्सेक प्रतिनिधिसँग
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीका २८ वर्षीय बिर बहादुर डाँगीलाई वैशाख २६ गते त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दङ्गीशरण गाउँपालिका-६ का २२ वर्षीय विजय विकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश ताराकुमार शर्माको ०८१ वैशाख २७ गतेको
जिल्लाको विकट मानिने राप्ती नगरपालिका–१३ कान्दा गाउँमा स्वास्थ्य चौकी सञ्चालनसँगै स्थानीयहरूले राहत महसुस गरेका छन् । वर्षौपछि प्राथमिक तहको उपचार सुविधा गाउँमै पाउदा गाउँलेहरू खुसी भएका छन् । उक्त ठाउँमा
जानकी गाउँपालिका-६, पिप्रहवास्थित रिहारमा ०८१ वैशाख २७ गते प्रहरीले चलाएको गोली लागेर कोहलपुर नगरपालिका-१२, चप्परगौढीका २६ वर्षीय सुशील परियार घाइते हुनुभएको छ । बायाँ खुट्टामा गोली लागेर घाइते हुनुभएका परियारको
माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना नहुँदा स्थानीय बासिन्दाले वर्षौदेखिको समस्या झेलिरहेका छन् । भूगोलको हिसाबले माथिल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पा गरेर तीन भागमा विभाजन गरिएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका र गजन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलको पुनर्निर्माण हुन नसकेपछि यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । २०७९ असार महिनामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि