INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

सामूहिक बलात्कार घटनाका तीन आरोपित गिरफ्तार

छ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १५, १४ र १३ वर्षीय तीनजना बालकलाई ०८१ असार १५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरुले पीडितलाई ०८१ वैशाख ५ गते त्रिपुरासुन्दरी

सप्तरीमा ६ महिनामा १२ जना बालिका बलात्कार घटनामा पीडित

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सन् २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा भएको १२ घटनामा १४ देखि १७ वर्ष उमेर समूहका १२ जना बालिका बलात्कार घटनामा पीडित भएकी छिन् । जसमध्ये एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई गिरफ्तार गरेको छ । बालिकालाई पटकपटक र अन्तिम पटक ०८१ जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका-११

ज्येष्ठ नागरिक कुटपिट घटनाका आरोपित गिरफ्तार

कावासोती नगरपालिका– १३ का ७२ वर्षीय बुवा बालकृष्ण बस्याल र ६८ वर्षीय आमा जालपी बस्याललाई ०८१ असार १६ गते कुटपिट गरेको आरोपमा छोरा चिन्तामणी बस्याललाई प्रहरीले सोही दिन गिरफ्तार  गरेको

थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद गिरफ्तार

सशस्त्र प्रहरी असई थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद ४५ वर्षीय कौशल यादवलाई प्रहरीले ०८१ असार १६ गते गिरफ्तार गरेको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प, जलेश्वर,

यौन दुर्वव्यहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिका माथि यौन दुर्वव्यहार गरेको आरोपमा दुल्लू नगरपालिका–१२ दहका ५६ वर्षीय पदम सार्कीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरेको जिल्ला

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बेसीशहर स्थित युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ बर्षीय बालक शिक्षकको कुटाइबाट घाइते भएका छन् । विद्यालयका विज्ञान विषयका शिक्षक अर्जुन अधिकारीले बोर्डिङको होस्टेलमा पढ्दै गरेको अवस्थामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका– ९ बगैचाका ४४ वर्षीय श्याम परियारलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई  ०८० चैत १९ गते यौन

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते : कारबाहीका लागि प्रहरीमा उजुरी

त्रिवेणी गाउँपालिका–६ लुहाममा स्थित सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ वर्षीय बालकलाई  ४५ वर्षीय शिक्षक चन्द्र बहादुर डाँगीले असार १६ गते कुटपिट गरेका छन् । कक्षाकोठामा पठनपाठन भइरहेको

पाल्पामा रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन सास्ती

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन बिरामीलाई सास्ती हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा टिकट लिन र रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता

‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गर्ने आरोपित हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ६८ वर्षीय फुलचन्द्र यादव ०८१ असार १६

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा देबाही गोनाही नगरपालिका-९ कर्कचका २० वर्षीय सुधिर कुमार रामलाई ०८१ असार १३  गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ । आरोपित रामले पीडित बालिकालाई असार

नवलपुरमा आत्महत्याको स्थिति डरलाग्दो, तीन वर्षमा ३ सय ७ जनाले गरे आत्महत्या

नवलपरासी पूर्व (नवलपुरमा)  आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३ सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । आत्महत्या गर्नेमा पुरुषको संख्या बढी

समाचार लेखेकै भरमा पत्रकारलाई धम्की

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बेथानचोक गाउँपालिका–३ का ३८ वर्षीय मोतिराम तिमल्सिनालाई मदानी बीट अनलाइनमा समाचार लेखेको विषयमा ०८१ असार १५ गते बिहान बनेपामा आयोजित यातायात व्यवस्था कार्यालयको उद्घाटन

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका-२ डिगाउँकी ७० वर्षीया ज्येष्ठ नागरिक गौरीमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय राजेश तामाङलाई असार १४ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा आरोपितले ०८१

पहिरोले गुल्मीमा पाँच जनाको मृत्युः तीन स्थानीय तहको जनजीवन प्रभावित (फोटो फिचर)

गुल्मीमा अविरल वर्षासहितको पहिरोले पाँच जनाको मृत्युसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । असार १४ गते रातिको पहिरोले घर पुरिएपछि मालिका गाउँपालिका–६, अर्जेका ५५ वर्षीय भेष बहादुर

बर्खामा राष्ट्रिय परिचय पत्रका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती

आगामी साउनबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सूचनासँगै दैनिक जिल्ला प्रशासन कार्यालयमा बढेको भीडले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती भएको छ । सरकारले

घोराही सिमेन्टका श्रमिकको पक्षमा स्थानीयको प्रदर्शन

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । घोराही सिमेन्ट उद्योगको गेटमै पुगेर ०८१ असार १५ गते स्थानीयले न्यूनतम पारिश्रमिकको माग

अविरल वर्षाले गर्दा पहिरोमा परि एकै परिवारका दुई जनाको मृत्यु

स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जि.टी. र ३ वर्षीया छोरी निसिका जि.टी.

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१२ का १८ वर्षीय प्रिन्स गुरुङ्ग, सिद्धार्थनगर नगरपालिका-६ का २१ वर्षीय रोहित गुप्ता र सिद्धार्थनगर नगरपालिका-३ का १९ वर्षीय स्पर्श गुप्तालाई प्रहरीले