पहिरोले भूकम्प प्रभावितको अस्थायी टहरा बगाउँदा दुई बालिका सहित चार जना घाइते
पहिरोले भूकम्प प्रभावितको अस्थायी टहरा बगाउँदा दुई बालिका सहित चार जना घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी आवासको लागि बनाएको टहरा साउन १





