जिल्लामा शिशु मृत्युदर बढ्दो, दुई वर्षमा २० जना शिशुको मृत्यु
जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय,





