एक वर्षमा ४ हजार ५ सय ६७ मुद्दा फर्स्याेट
कास्कीमा वर्षभरीमा ४ हजार ५ सय ६७ थान मुद्दा फर्स्याेट भएका छन् । जिम्मेवारी सरेका २ हजार २ सय ५० थान, नयाँ दर्ता भएका ४ हजार ९ सय ७६ थान
कास्कीमा वर्षभरीमा ४ हजार ५ सय ६७ थान मुद्दा फर्स्याेट भएका छन् । जिम्मेवारी सरेका २ हजार २ सय ५० थान, नयाँ दर्ता भएका ४ हजार ९ सय ७६ थान
संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०८१ साउन ९ गते विज्ञप्ति प्रकाशन गरि संवैधानिक परिषद
हेटौँडा उपमहानगरपालिका-५ चिसापानीमा ५६ वर्षीया अम्बिका भण्डारीको हत्या गरि पति ६२ वर्षीय केशव भण्डारीले आत्महत्या गरेका छन् । घरमै पत्नी अम्बिकाको ०८१ साउन ९ गते धारिलो घरेलु हतियारले हत्या गरि
१७ वर्षीया बालिकालाई गर्भपतन गरेर फरार रहेका आरोपित बोदे बर्साइन नगरपालिका-६ खमगाडाका ३५ वर्षीय राजकुमार साह ०८१ साउन ८ गते जिल्ला अदालत सप्तरीमा हाजिर भएका छन् । हाजिर भएका आरोपित
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जना यात्रुको दु:खद् निधन भएको छ । यो घटनामा सप्तरी जिल्लामा रही मानव अधिकार र सामाजिक न्यायका
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुम्लाको कन्कासुन्दरी गाउँपालिका–५ का २१ वर्षीय नवीनराज बडुवाललाई साउन ८ गते गिरफ्तार गरेको छ । बालिकालाई साउन ५ गते राती ११ बजे घरमा
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-६ का २८ वर्षीय सुनिल कुमार साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ । पीडितका अनुसार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भएको छ । पीडितका
मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मीपुरका १३ जना विद्यार्थीहरू विद्यालयले उपलब्ध गराउँदै आएकाे दिवा खाजा खाँदा ०८१ साउन ६ गते बिरामी भएका छन् । दिवा खाजा भनी विद्यार्थीहरूका
खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्रहीले सास्ती खेप्नु परेको छ । खार्पुनाथ गाउँपालिका–२ स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिले साउन ७ गते गाउँमै
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ६८ वर्षीय रगुजन विकलाई साउन ८ गते घरबाट गिरफ्तार गरेको छ । आराेपितले बालिकालाई साउन १ गते दिउँसो साढे ३
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका—३ कुन्चोकका १८ वर्षीय बिकुलाल रोम्बालाई प्रहरीले ०८१ साउन ८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ असार २६ गते यौन दुर्व्यवहार
जनकपुरधाम उपमहानगरपालिका-१२ कुवारामपुरकी २४ वर्षीया कौशल्या देवी महाराको कुटपिट गरी गर्भ तुहाएको आरोपमा सोही ठाउँका २७ वर्षीया विणादेवी महरा, ३५ वर्षीया अनिता देवी महाराविरुद्ध पीडित पक्षले ०८१ साउन ४ गते जिल्ला
अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप हंसपुर नगरपालिका-५ का २० वर्षीय रोहित दासविरुद्ध पीडित पक्षले ०८१ साउन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ । पीडित
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका–८ घर भई हाल सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थल
ताप्लेजुङ जिल्ला, सिरिजङघा गाउँपालिका-४ स्थायी घर भइ सामाजिक विकास मन्त्रालय, विराटनगरमा सचिव पदमा कार्यरत ५३ वर्षीय लक्ष्मीप्रसाद भट्टराईले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा हेलम्वु गाउँपालिका–७ का ४५ वर्षीय खशी मइला भनिने चेतबहादुर खड्का विरुद्ध पीडितपक्षले ०८१ साउन ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता गराएका छन्
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय तारा बहादुर घर्तीलाई साउन ५ गते गिरफ्तार गरेको छ । बालिकालाई असार ८ गते दिउँसो साढे २
शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या बढी भेटिएको छ । पाल्पाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र बढी कुपोषणका बालबालिका फेला परेको
विराटनगर महानगरपालिका-४ इक्राहीकी ३८ वर्षीया जानकी मण्डलको हत्या घटनामा प्रहरीले किटानी उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले विराटनगरमा ०८१ साउन ७ गते पत्रकार