INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग 

बुवाको मृत्यु भएको र आमा विदेश गएपछि खान लाउन मात्र हैन विद्यालयमा जान समेत समस्यामा परेका तीन जना बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका सात जना बालबालिकालाई सहयोगीहरूको सहयोगमा

निर्मला हत्या प्रकरणः हत्या भएको ६ वर्ष वितिसक्दा पनि पत्ता लागेनन् दोषी !

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्षे वितिसक्दा समेत घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन् । २०७५ साउन १० गते दिउँसो साथीको घरमा पढ्न गएकी भीमदत्त

३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोवुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ । इन्सेक कार्यसमितिको २०८१ साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका– ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमालाई २०८१ साउन १३ गते प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पुरुषलाई ०८१ साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले

कारागारमा शाैचालय अभाव हुँदा पालो पर्खेर शौचालय जानु पर्ने बाध्यता

२५ जना पुरुष र १५ जना महिला सहित ४० जना क्षमता भएको जिल्ला कारागार, दार्चुलामा पुरुष कक्षतर्फ झण्डै तीन गुणा बढी पुरुष कैदीबन्दी हुँदा कैदीबन्दीहरुलाई शौचालय प्रयोग गर्न नै समस्या

हिरासतमा यातना दिइएको पीडित पक्षको आरोप

देवानगञ्ज गाउँपालिका-२ का २३ वर्षीय बाजुद्दिन अञ्सारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा यातना दिइएको पीडित परिवारले आरोप लगाएको छ । मुस्लिम समुदायको मोहरम पर्वका बेलामा ०८१ साउन २ गते बाख्रा

जग्गाको अभावमा दमौली अस्पतालको स्तरोन्नती रोकियो

दमौली अस्पतालको स्तरोन्नती आवश्यक जग्गाको अभावमा रोकिएको छ । उक्त अस्पताललाई ५० शैयाको बनाउन आवश्यक पर्ने ३५ रोपनी जग्गा व्यवस्थापन नहुँदा अस्पतालको स्तरोन्नती नभएको गन्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य

घटना शंकास्पद देखिएपछि सद्गत गरी गाडेको शव उत्खनन

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रन माया गुरुङकको मृत्यु घटना शंस्कास्पद देखेपछि सद्गत गरी गाडिएको अवस्थामा शव उत्खनन् गरिएको छ । रनमाया साउन ४ गते झुण्डिएर मृत्यु भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाको आरोपमा रघुगङ्गा गाउँपालिका– २ का ३६ वर्षीय दिर्ग बुढाथोकीलाई २०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ । ४९ वर्षीया महिलालाई असार ८ गते

पत्रकार कुटपिटको आरोपमा चार जना गिरफ्तार

पोखरामा  ०८१ साउन १३ गतेदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारमाथि कुटपिट भएको छ । पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि आक्रमण भएको हो ।

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका–६, त्रिवेणीटोलका २६ वर्षीय सञ्जय केवट विरुद्ध इलाका प्रहरी कार्यालय, मर्चवारमा ०८१ साउन ११ गते उजुरी दर्ता भएको छ । पीडित

शिक्षक अभावका कारण पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयमा बालविकासमा एक सय जना विद्यार्थीले एउटै कक्षा कोठामा कोचाकोच गरी पढ्नु पर्ने बाध्यता

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय जमरुदीन अन्सारी र ३४ वर्षीय मो. मकसुद अन्सारीलाई जिल्ला अदालत सर्लाहीले ०८१ साउन १० गते तीन वर्ष कैद

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २७ वर्षीय मोना भनिने महेश साह तेलीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१ साउन ८ गते पीडित पक्षले उजुरी दिनु भएको छ

क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी ठूला सवारी साधन सञ्चालन गरेका कारण पहिरोलगायतका जोखिम बढेको भन्दै

अपरिचित व्यक्तिबाट ज्येष्ठ नागरिकको हत्या प्रयास

भूमिकास्थान नगरपालिका-८, ताराखसे भुसालटोलकी ६४ वर्षीया चेतकला पौडेलको ०८१ साउन ११ अपरिचत व्यक्तिद्वारा टाउको र अनुहारमा छुरा प्रहार गरी हत्या प्रयास भएको छ । पीडित महिला घरमा एक्लै भएको बेलामा

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा भारत देशका ३५ वर्षीय ओमप्रकाश चमार हरिजन र ३४ वर्षीया रुपा चमार हरिजनलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जालमा जातीय अपमानजनक शब्द लेखेको आरोपमा शिक्षक गिरफ्तार

कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा अरुले लेखेको स्टाटसमा दलित समुदायप्रति अपमानजनक शब्द लेखेको आरोपमा प्रहरीले  महाबु गाउँपालिका–४ फागु गाउँ स्थित नेपाल राष्ट्रिय

नागरिकमैत्री कानुन निर्माणमा प्रदेश सरकार उदासिनता, १५ महिनामा एउटा मात्र कानुन

लुम्बिनी प्रदेशसभाले दोस्रो कार्यकालको १५ महिना अवधि बितिसक्दा एउटा मात्र कानुन निर्माण गरेको छ । प्रदेशसभा सदस्यहरू कानुन बनाउन भन्दा सरकार फेरबदलमै केन्द्रित भएका कारण कानुन निर्माणको पक्ष निराशाजनक भएको