पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा हेलम्वु गाउँपालिका–७ का ४५ वर्षीय खशी मइला भनिने चेतबहादुर खड्का विरुद्ध पीडितपक्षले ०८१ साउन ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता गराएका छन् ।
बालिकालाई फकाएर ०८१ असार १९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितपक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ६ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भट्टराइले बताउनुभयो ।
आरोपित फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी भट्टराइले बताउनुभयो ।