INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

विद्यार्थीहरूमा डेङ्गु सङ्क्रमण भएपछि आबुँखैरेनीका दुई ओटा विद्यालय बन्द

आँबुखैरेनी गाउँपालिका–३ मा रहेका मस्र्याङ्गदी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुल र बाल शिक्षा सदन इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा डेङ्गुको सङ्क्रमण भएपछि उक्त दुई विद्यालय साउन २३ गतेदेखि बन्द गरिएको

जिल्ला कारागारमा अनियमितता भएको कैदीबन्दीको आरोप

लमजुङ जिल्लाको करागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले आरोप लगाएका छन् । कारागारमा आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरूबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको बजार मूल्यभन्दा बढी रकम लिने, खाना पकाएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का २३ वर्षीय सुरेश तामाङलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २० गते बलात्कार गरेको

४२ वर्ष पुरानो जीर्ण भवनमा विद्यार्थीहरू बस्न बाध्य

जिल्लाको सदरमुकाम सिमकोटमा ४२ वर्ष पुरानो जीर्ण अवस्थामा रहेको महिला फिडर छात्रावासमा विद्यार्थीहरूले आवास लिन बाध्य भएका छन् । लामो समयदेखि छात्राले एक मात्र महिला फिडर छात्रावास जीर्ण हुँदा विद्यार्थीहरू

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्लाको बृन्दावन नगरपालिका–५ घर भई मकवानपुर, हेटौँडा उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय दिपेन्द्र दासलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली

रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका-११, फारुलागाँउमा ०८० कात्तिकमा गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको छ । मानवीय र भौतिक क्षति बेहोरेका जाजरकोट र

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–५ स्थित गैरिगाउँका २६ वर्षीय विशाल कार्कीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ५ गते पीडितकै

गर्भवती पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थायी बसोबास गर्ने ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा पीडित पक्षले भारत दार्जलिङ घर भएका ४९ वर्षीय प्रकाश मगरविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा साउन २२

अस्पतालमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

नेपाल सरकारले नागरिकका लागि स्वास्थ्य संस्थाबाट ९८ थरीका निःशुल्क औषधि उपलब्ध गराउने भने पनि रुपन्देहीका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिहरू अभाव हुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ । निःशुल्क औषधि कार्यक्रमको मूल

सङ्क्रमणकालीन न्यायका विषयमा संसदीय कार्यदलमा सहमति

सङ्क्रमणकालीन न्यायका लागि तीन प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलित संसदीय कार्यदलमा सहमति जुटेको छ । प्रतिनिधिसभा सदस्य एवम् गृहमन्त्री रमेश लेखक, प्रतिनिधिसभा सदस्यद्वय महेशकुमार बर्तौला र जनार्दन शर्मा सम्मिलित कार्यदलले

बिसौनाको पहिरोमा परेर दलित परिवारका चार जनाको मृत्यु, दुई जना घाइते (फोटो फिचर)

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, बिसौनामा ०८१ साउन २२ गते बिहान ९ बजे अविरल वर्षातका कारण पहिरो खस्दा दलित परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खजुरा गाउँपालिका-६, गिजरा फारमका २३ वर्षीय शिव शङ्कर मुराउलाई प्रहरीले ०८१ साउन २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २२ गते

अस्पतालमा चार महिनादेखि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती

खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजी विभागमा आगलागी भएको चार महिना बितिसक्दा पनि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन सञ्चालन हुन नसक्दा बिरामीहरूलाई सास्ती भोग्नुपरेको छ ।

ज्येष्ठ नागरिक महिलाको हत्या घटनाका आरोपित गिरफ्तार

बाह्रबिसे नपा–७ की ७१ वर्षीया रत्नकुमारी थापाको हत्या गरेको आरोपमा सोही ठाउँस्थित खनियावासका ३६ वर्षीय सञ्जिव देउजालाई साउन २२ गते काठमाडौँस्थित गोङ्गबुबाट प्रहरीले गिरफ्तार गरेको छ । आरोपित देउजाले पीडित

समयमै उपचार नपाउँदा पहिरोमा परेर घाइते भएका जोगबहादुको मृत्यु

समयमै उपचार नपाउँदा बडिगाड गाउँपालिका–१० को पहिरोमा परेर गम्भीर घाइते हुनुभएका ७८ वर्षीय जोगबहादुर बुढामगरको मृत्यु भएको परिवारले जनाएको छ । साउन २२ गते बिहान ११ बजेर २० मिनेट जाँदा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकनन्दनी गाउँपालिका-१ का २४ वर्षीय राकेश मण्डलविरुद्ध पीडित पक्षले ०८१ साउन २१ गते इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनुभएको छ । काम छ भनि

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार भएको छ । भेरी नगरपालिका-६, भेरेका ४० वर्षीय शशे परियारलाई इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले उद्धार गरी अस्पतालमा उपचारको लागि लगिएको छ ।

बलात्कार घटनाका आराेपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका–४ का २१ वर्षीय राहुल यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ साउन २० गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८१ साउन १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोलका २७ वर्षीय ईम्तियाज अन्सारीलाई ०८१ साउन १९ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७१ जेठ २२ गते

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाइ

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिकासँग जोडिएका मुद्दा सम्पादनमा कठिनाइ भएको छ । जिल्ला अदालतमा एउटा मात्र इजलास रहेकाले सामान्य इजलासलाई नै बाल इजलासको रूपमा प्रयोग गर्ने गरिएको जिल्ला न्यायाधीश