INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा तयार पारी सर्वसम्मत पास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेता समक्ष सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने

पोखरीको संरक्षण गर्न र सार्वजनिक रूपमा ल्याउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर, नेपालगञ्जले नरैनापुर गाउँपालिका–१, कटकुइयाँमा रहेको पोखरीलाई सौन्दर्यीकरण गरी पोखरीकै रूपमा संरक्षण, विकास गराउन र सार्वजनिक रूपमा ल्याउन भन्दै परमादेश आदेश जारी गरेको छ । न्यायाधीश पुनम सिंह

फरार कैदी गिरफ्तार

कोशी अस्पतालबाट उपचारका क्रममा फरार भएका कैदीलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-८ का २४ वर्षीय आर्यन मोहम्मद अहमद खान भनिने

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मल्लरानी गाउँपालिका-२ का १९ वर्षीय केशव घर्तिमगरलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको

डेङ्गीको सङ्क्रमण बढेपछि उच्च सर्तकता अपनाउन आग्रह

हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च

वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै ज्ञापनपत्र

साकेला गाउँपालिका-४ मात्तिमका स्थानीय लामो समयदेखि वडाध्यक्ष नहुँदा सिफारिस, विकास निर्माण र विभिन्न आयोजनाका काम प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । साकेला गाउँपालिका-४ का वडाध्यक्ष अर्जुनकुमार कटुवाल

न्यायको लागि पहल गरिदिन इन्सेकलाई द्वन्द्वपीडितको आग्रह

सशस्त्र द्वन्द्वको समयमा राज्यको तर्फबाट गिरफ्तार गरी यातना पाएका पाँचपोखरी थाम्पाल गाउँपालिका–७ भोटेनाम्लाङका ६२ वर्षीय भाइकाजी गुरुङले न्यायका लागि पहल गरिदिन ०८१ साउन २४ गते इन्सेकसँग अनुरोध गर्नु भएको छ

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

विवाहपछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातीय विवाहपछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुँदा सम्बन्ध विच्छेदका मुद्दा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका–७ का ४३ वर्षीय इन्द्रबिर झेडीलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २२ गते बलात्कार गरेको

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै

भिम अस्पताल, भैरहवामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पीडितको पहुँच बढ्दै गएको छ । एक वर्षमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसामा परेका ३ सय ४४ जना पीडितहरूलाई

मुक्त हलिया भन्छन् – खेती गर्न जग्गाजमिन र व्यवसाय गर्न पैसा छैन !

वीरेन्द्रनगर नगरपालिका–९ का ५५ वर्षीय यामराज मल्लको आधा जीवन अरुको खेतबारीमा काम गरेरै बित्यो । घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँ १२ वर्षको उमेरदेखि नै आफन्तको घरमा हलियाको रूपमा बस्नुभयो

बलात्कार गरेको कसुरमा २४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई २४ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेलको ०८१ साउन २१ गतेको इजलासले कसुर

कैदी मृत्यु घटना एक वर्ष पुरा : पीडित परिवारले पाएनन् राहत र क्षतिपूर्ति

जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय प्रकाश तोलाङ्गी र चोेरी मुद्दामा कैद भुक्तान गरिरहेका नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको

दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको आरोप लगाउनु भएको छ । भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित

दलितको परिवारमा आक्रमण, १० दिनपछि उजुरी दर्ता

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा जातीय विभेदसँगै रातको समयमा घर फोरेर आक्रमण गरेको आरोपमा घटना भएको १० दिनपछि साउन २१ गते उजुरी दर्ता भएको छ । साउन १० गते राति ११ बजेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–८ सुन्थानका १९ वर्षीय रोहित गिरीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले इलाका प्रहरी कार्यालय

समयमै उपचार नपाउँदा औलो रोग लागेर एक जनाको मृत्यु

भारतीय सिमासँग जोडिएको दाङको राजपुर गाउँपालिका–७, भैँसाही नाकाकी २५ वर्षीया डिलशा बुढाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । हप्ता दिनदेखि नै डिलशालगायत गाउँभरीका १० जनाभन्दा बढीलाई जरो आउने, टाउको

दुर्व्यवहार घटनाका आराेपित गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

कान्तिपुर टेलिभिजनका संवाददाता राजविराज नगरपालिका-२ का ४१ वर्षीय रामनारायण विश्वास, राजविराज दैनिकका प्रकाशक राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीनकुमार गुप्ता, नेपाल समाचारपत्रका संवाददाता बोदे बर्साइन नगरपालिका-३ का ३२ वर्षीय विद्यानन्द

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटेका ३२ वर्षीय नरेश भनिने सुशिल खत्रीलाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई पटक पटक र