स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घद्वारा आपत्ति
२७ वर्षीया खुशी मगरको पित्तथैलीको शल्यक्रिया पश्चात मृत्यु भएको घटनामा स्वास्थ्यकर्मीको लापारवाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किस्ट





