प्रसूती केन्द्र बन्द गरिएपछि सेवाग्राही समस्यामा
पञ्चेश्वर गाउँपालिका भित्र सञ्चालनमा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएपछि स्थानीय सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा रहेका चार ओटा प्रसूती केन्द्रहरु





