नागरिकता नपाउँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
शुभकालिका गाउँपालिका–५ की ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको दुई वर्ष पुग्दा पनि उहाँको
शुभकालिका गाउँपालिका–५ की ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको दुई वर्ष पुग्दा पनि उहाँको
विराटनगर महानगरपालिका-७ स्थित गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भनि बन्धक बनाएका दाजुबहिनी इन्सेकको पहलमा रिहा भएका छन् । खर्च अभावका कारण ०८१ जेठयता गोल्डेन अस्पतालमा बन्धक बनाइएका सुनसरी जिल्ला, कोशी
१४ वर्षीया बालिका बलात्कारका फरार आरोपित राजविराज नगरपालिका-१ डुमरी टोलका २२ वर्षीय दुर्गानन्द राम दुई वर्षपछि ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । हाजिर भएका आरोपित
आफ्नो प्रशासनिक भवन नहुँदा भोजपुर नगरपालिका-५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ । भवन अभावको कारण विद्यालयको जीर्ण भवनबाट स्थानीयले सेवा लिनुपर्ने बाध्यता
बौद्धिक अपाङ्गता हुनु भएकी खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी हुलाकी टोलीको ४४ वर्षीया राधा राईलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । बौद्धिक अपाङ्गता हुनु भएकी राधालाई
बुद्धसिंह मार्गस्थित बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा उक्त मार्ग एक सातादेखि पूर्ण रूपमा अवरुद्ध छ । गत साता गएको पहिरोले उक्त मार्ग पुर्णरुपमा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् ।
१५ वर्षीया बालिकालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–२ घर भई पनौती नगरपालिका–५ बाँसघारी कोठागरी बस्ने ४३ वर्षीय नारायण भनिने डिल्लाविक्रम लामिछानेविरूद्ध साउन
सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई जातीय विभेद घटनामा आरोपित पक्षले माफी मागेपछि मिलापत्र गरिएको छ । दलित समुदायलाई सोलुदूधकुण्ड नगरपालिका-५ का कर्मा शेर्पाको मृत्यु संस्कारमा पहिले निमन्त्रणापत्र
५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-६ फुलकाहीका ५२ वर्षीय बैद्यनाथ दास ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । हाजिर भएका आरोपितले
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन सक्रिय भएपछि ताप्लेजुङ र ओखलढुङ्गामा मनसुनजन्य विपद पुन सुरू भएको छ । पुन मनसुन सक्रिय भएपछि ताप्लेजुङमा पहिरोले दुई ओटा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका-४ शान्ति टोलका ३३ वर्षीय संजोग खतिवडालाई सोहीटोलमा साथिको घरमा लुकेर बसेको अवस्थामा र निजगढ नगरपालिका वडा नं. ५ बागदेव टोलका २७ वर्षीय
रुकुम पश्चिममा बाढीपहिरोमा परी मृत्यु तथ बेपत्ता व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । बाढीपहिरोले साउन १ गते ज्यान गुमाएका परिवारले एक महिन पुग्न लाग्दा पनि सरकारबाट राहात
कैलाश गाउँपालिका-५ कालीखोलाकी २० वर्षीया लक्ष्मी पाख्रिनलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति मङ्गलबहादुर पाख्रिनलाई साउन २९ गते गिरफ्तार गरेको छ । घरायसी झगडा हुँदा पीडितलाई
गोदावरी नगरपालिका–२ विशंखुनारायण, कोतडाँडास्थित तुलसादेवी आधारभूत विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा साउन ३० गते विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ । इन्सेक ललितपुर
बेसीशहर नगरपालिका-११ चिती बगैंचाकी ६५ वर्षीया सान्नानी घर्तीको आफ्नै घरमा साउन २९ गते राति हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आउनुभएकी सान्नानी साउन ३० गते बिहान काठमाडौं
लमही नगरपालिका–९ की ४३ वर्षीया इश्वरी कुमालको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४४ वर्षीय पति चक्रबहादुर भन्ने श्यामकुमार कुमाललाई प्रहरीले ०८१ साउन ३० गते गिरफ्तार गरेको छ । घरायसी
प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक साउन ३० गते पारित भएको छ । प्रतिनिधि सभाको साउन ३० गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण
चौतारा सागाचोकगढी नपा-५ मा रहेको चौतारा कारागारमा रहेका कैदी बन्दीहरू औषधिको अभावले समस्यामा परेका छन् । अहिले बजेट निकासा नभएकाले औषधि खरिदमा प्रभाव परेको चौतारा कारागारका स्वास्थ्यकर्मी निरजराम दमाइले बताउनु
गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्र महत्तोको ०८१ साउन २९ गते अपरिचित व्यक्तिले हत्या गरेको छ । शव मृतकको घरदेखि दुई सय मिटर पूर्व धान खेतमा साउन ३० गते फेला
भारत देशको महाराजगञ्ज केवलदहकी १३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा मर्चवारी गाउँपालिका–६, डिलरहवाका २९ वर्षीय उमेश कुर्मीलाई प्रहरीले ०८१ साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ