अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०८१ वैशाखदेखि नै मेसिन बिग्रिँदा सेवा अवरुद्ध भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदम अधिकारीले जाकानरी दिनुभयो





