INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८३ जेठ ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–२ दुर्गाटोलका २२ वर्षीय सुरज यादवलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले जेठ ४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा, परासीमा गरिएको छ ।

नारायण पराजुली

अन्य

भिडियो