INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका— ५ का ३९ वर्षीय भक्तबहादुर तामाङलाई ०८३ वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई वैशाख २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परिक्षण वैशाख २० गते चौतारा अस्पतालमा गरिएको छ ।

नातिबावु धिताल

अन्य

भिडियो