INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

गोरखामा स्थानीय तह उपनिर्वाचनको तयारी पुरा

गोरखा नगरपालिका–१० मा मङ्सिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कर्मचारी आवश्यक सामग्रीसहित मतदान केन्द्रमा खटिसकेका छन् । उपनिर्वाचनका लािग नौ जनाले उम्मेदवारी

स्थानीय तह उपनिर्वाचन ०८१- दल र उम्मेदवारबाट आचार संहिता उल्लङ्घन

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । निर्वाचन प्रचारप्रसारको निषेध अवधि सुरु हुन लागेपछि मङ्सिर १३ गते दलहरूले मोटरसाइकल र्‍‍याली

फोहर व्यवस्थापन नुहँदा स्थानीय समस्यामा, सडक छेउको डम्पिङ साइडले वातावरण प्रदुषित

महाकाली राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–४ गोठलापानी बजार नजिकै सडक छेउमा रहेको डम्पिङ साइडले वरीपरिको वातावरण प्रदुषित भएको छ । नगरपालिकाले बषौँदेखि सडक छेउमै फोहर जलाइरहेको छ जसका कारण राजमार्गमा यात्रा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिलाई प्रहरीले ०८१ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १३

हत्या घटनाका आरोपित गिरफ्तार

रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आदर्शकोत्वाल गाँउपालका-२ खजुरीया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरेको आरोपमा सोही टोलका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई

विद्युत सेवा अवरुद्ध हुँदा २ सय ५० घरधुरीका नागरिकलाई समस्या

सिमकोट गाउँपालिका–७ स्थित धारापोरी गाउँ नजिकै रहेको सडक भत्किएपछि विद्युत सेवा अवरुद्ध हुँदा धारापोरी र चौगानफयाका २ सय ५० घरधुरीका नागरिकलाई समस्या भएको छ । गत कात्तिक १८ गते माथिबाट

नौबस्ता बालसुधार गृहबाट दुई जना बालबन्दी फरार

बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट दुई जना बालबन्दी ०८१ मङ्सिर १२ गते फरार भएका छन् । बालसुधार गृहको एउटा ब्लकबाट साँझ अर्काे ब्लकमा सार्ने क्रममा १२

निर्वाचन प्रचारप्रसारमा आज राति १२ बजेदेखि मौन अवधि

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति

हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नाम्खा गाउँपालिका–३, खगालगाउँ घर भइ सीता एयर हुम्ला स्टेशनका इन्चार्ज ४२ वर्षीय छेपाल दोर्जे लामालाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२ का २८ वर्षीय विकास बोहरा, सोही ठाउँका ३० वर्षीय लालु

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चार जना बालिकालाई बेचविखनको प्रयास गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका-१२ का २६ वर्षीय सनोज सदालाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । दुई जना १२ वर्षीया,१३ वर्षीया र

बलात्कार घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ३८ वर्षीय यामप्रसाद पूर्वछानेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ४ गते बलात्कार गरेको

हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । जम्मा १३ ओटा मतदान केन्द्रमध्ये चार

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका-४ का १८ वर्षीय छबबहादुर घर्ती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर १२ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १६ वर्षीय बालकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेज नारायण पौडेलको ०८१ मङ्सिर १२ गतेको इजलासले

स्थानीय तह उपनिर्वाचन ०८१-पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत आगामी मङ्सिर १६ गते हुने निर्वाचनमा मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि निर्वाचन आयोगले निर्देशन जारी गरेको छ । गर्भवती महिला, अशक्त,

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खैरहनी नपा-६ का २२ वर्षीय निर्मल ढुङ्गानालाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडितले मङ्सिर १० गते इलाका प्रहरी कार्यालयमा दिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-११ का ४४ वर्षीय जयप्रताप कुमाललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरेको

मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम जारी

जोमसोममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रम सुरु भएको छ । नोभेम्बर २५ मा जिल्ला प्रशासन कार्यालय मुस्ताङ, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालयको आयोजना तथा इन्सेकको समन्वयमा औपचारिक कार्यक्रमको

अपहरण घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया युवतीलाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१२ कुवाका २२ वर्षीय गौरी पण्डितविरुद्ध ०८१ मङ्सिर ७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकाे छ । आरोपितले पीडित युवतीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ०८१ मङ्सिर ११ गते बटेश्वर गाउँपालिका-१ बढहरी खोलाबाट गिरफ्तार गरेको छ ।