INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६

कुटपिट घटनाका आरोपित पति विरुद्ध उजुरी

भिमदत्त नगरपालिका–४ गोबरैयाकी ३८ वर्षीया जयन्ती भट्टलाई कुटपिट गरी घाइते बनाएकोे आरोपमा पीडित पक्षले ४४ वर्षीय पति पृथ्वी भट्ट विरुद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

भीमदत्त नगरपालिका–८ तिलाचौरकी ३० वर्षीया ज्योती विष्टको हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति नरेन्द्र विष्टलाई मङ्सिर १५ गते राति गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा मङ्सिर १५

सुदूरपश्चिम प्रदेशः स्थानीय तह उपनिर्वाचन ०८१ शान्तिपूर्ण रुपमा सम्पन्न

सुदूरपश्चिम प्रदेशका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न भएको उपनिर्वाचनको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको टोली र इन्सेक जिल्ला प्रतिनिधिहरुले पर्यवेक्षण गरेका छन् । पर्यवेक्षणका

६२ प्रतिशत मतदानः निर्वाचन आयोग

रिक्त ४१ स्थानमा मङ्सिर १६ गते भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले मङ्सिर १६ गते साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–५ घर भई बनेपा नगरपालिका–५ चण्डेश्वरी मार्गमा डेरागरी बस्ने २२ वर्षीय निशान लामालाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न

कोशी प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ । कोशी प्रदेशका मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई

कर्णाली प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा

लुम्बिनी प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि ०८१

मधेस प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका-१३ घर भइ दार्मा गाउँपालिका-६, सल्यान बस्ने २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

कर्णाली प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा

लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि ०८१

तस्बिरमा स्थानीय तह उपनिर्वाचन २०८१

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान सुरु भएका क्षेत्रमा बिहानैदेखि लाइन बसेर मतदाताहरुले मतदान गरिरहेका

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

४१  वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-२९ जुगेडीका ५४ वर्षीय गोपाल गुरुङलाई जिल्ला अदालतका न्यायधीश पुष्पराज थपलियाको इजलासले मङ्सिर १५ गते ७ वर्ष कैद, २ हजार रुपियाँ जरिबाना र

मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अरुलाई आवागमन रोक

मङ्सिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका भूगाेल क्षेत्र र दुल्लू नगरपालिका-१३, मालिकामा मतदाता नामावली भएका बाहेक घर राजनीतिक नेता र कार्यकर्ताहरूलाई हटाइने भएको छ । दैलेखमा मङ्सिर १४

स्थानीय तह उपनिर्वाचन ०८१- इन्सेकद्वारा निर्वाचन पूर्व पर्यवेक्षण (फोटो फिचर)

भोलि अर्थात् मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पूर्व इन्सेकले निर्वाचन पर्यवेक्षण गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले ०८१ मङ्सिर १५ गते मोरङको ग्रामथान गाउँपालिका, सुनसरीको गढी गाउँपालिका,

बालत्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतीहारी घर भइ भरतपुर महानगरपालिका-१० बस्ने २८ वर्षीय कृष्ण रौनियारलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर १०

गौरीशङ्कर गाउँपालिकामा मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई प्रवेशमा रोक

आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई  गौरीशङ्कर गाउँपालिका प्रवेशमा रोक  लगाइएको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर १३ गते रातिबाट मौन अवधि सुरु भएकाले