३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ४५ वर्षीय ससुरालाई प्रहरीले ०८१ फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २५ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते बहादुरगञ्ज अस्पतालमा भयो ।