INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अछाम जिल्लाको कमलबजार नपा–३ का २६ वर्षीय जनक शाहलाई प्रहरीले ०८१ फागुन २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते प्रहरी चौकी, नाग्मगाडमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ परीक्षण फागुन २६ गते जिल्ला अस्पताल कालिकोटमा भयो ।

अन्य

भिडियो