INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-७ का २१ वर्षीय एक पुरूषलाई फागुन २२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८१ फागुन २१ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले नाताले भिनाजु पर्ने आरोपितविरुद्व फागुन २१ गते इलाका प्रहरी कार्यालय, आठराईमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले  बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा  फागुन २१ गते गरिएको छ ।

अन्य

भिडियो