१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आफन्त २१ वर्षीय युवकलाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जेठ २२ गते उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।