INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग

जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सर्लाहीमा नागरिक अभियान समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक सर्लाहीका प्रतिनिधि सन्तोषकुमार सिंहको संयोजकतत्वमा १० सदस्यीय नागरिक

मानव अधिकार र निर्वाचन विषयमा अन्तरक्रिया

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार र निर्वाचन विषयमा जेठ २० गते डडेल्धुरामा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा अभियानका सहअध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल

आन्दोलनका घाइतेको स्वास्थ्योपचार तथा क्षतिपूर्तिको माग

सप्तरीका कानुन व्यावसायीहरूले ०७३ फागुन २३ गते रुपनी गापा-५ साविक बसविट्टी गाविस-५ मा भएको घटनामा प्रहरीको गोली लागी घाइते भएका जिल्ला बार एशोसिएनका कोषाध्यक्ष दिगम्बर यादवको निशुल्क उपचार गराउनुका साथै

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको एक टोलीले आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका बारेमा जेठ १९ गते अर्घाखाँची जिल्ला अनुगमन गरेको छ

निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्न नागरिक समाजको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल

निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्नका लागि नागरिक समाजको भूमिका महत्वपुर्ण हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ

राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा सरोकारवालाहरूसँग छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जेठ १९ गते सरोकारवालाहरूसँग जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको छ । आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलको नेतृत्वमा रहेको टोलीले जिल्लाका

मानव अधिकार राष्ट्रिय कार्यायोजना कार्यन्वयन गर्ने निकाय नै बेखबर !

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तयार गरेको पञ्चवर्षीय चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने अन्तिम चरणमा आइपुग्दा कार्यन्वय गर्ने निकायहरूनै बेखबर बनेका छन् । सो कार्ययोजना अनुरुप

एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार 

स्थानीय तहको निर्वाचनमा पार्टी प्रचारमा रहेका जन्तेढुङ्गा गाउँपालिका-२ का एमाले कर्याकर्ता सन्तोष राईलाई जेठ १८ गते धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा प्रहरीले सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

पाल्पामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ क्रियाशील आठ ओटा राजनीतिक दलहरूले जेठ १९ गते सम्पन्न बैठकमार्फत ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका

अन्तरजातीय विवाह गरेको आरोपमा परिवारले घर छाडन दबाव दिएको आरोप

डुडुवा गाउँपालिका-५ की २० वर्षीया सीमा परियारलाई अन्तरजातीय विवाह गरेको आरोपमा घर परिवारले घर छोडन दबाव दिँदै आएको पीडितले आरोप लगाएकी छन् । नेपालगञ्जमा जेठ १८ गते पत्रकार सम्मेलन गर्दै

अछामका ४७ मतदान केन्द्र अतिसम्वेदनशील

दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्ला सुरक्षा समितिले अछामका मतदान केन्द्रहरूमध्ये ४७ ओटा अतिसम्वेदनशील र ६६ ओटा सम्वेदनशील रहेको जनाएको छ । मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी

शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो

चन्दननाथ गुरुकल पाठशालाका बालबालिकालले शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । उक्त गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा

उच्च अदालतद्वारा कारण देखाउ आदेश

पुन मतगणनाको माग राखी परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले जेठ १८

प्रहरी हिरासतमा यातना, जिल्ला प्रशासनमा उजुरी  

सवारी चालकसँग भएको विवादपछि गिरफ्तार गरिएका पाँच जनालाई प्रहरीले जेठ १८ गते हिरासतमै कुटपिट गरी यातना दिएर घाइते बनाएको छ । बेनिघाट रोराङ-७ का २३ वर्षीय निर्मल नेपाल, ३३ वर्षीय

मतगणना अबिलम्ब सुचारु गर्न नागरिक समाजका अगुवाको अपील

गत जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा मतगणना प्रतिनिधिले नै मतपत्र च्यातेपछि स्थगित मतगणनालाई अबिलम्ब सुचारु गर्न जबाफदेहीता निगरानी समितिका सदस्यहरूले आग्रह गरेका छन् । ‘दोस्रो चरणको निर्वाचनको प्रक्रिया

ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा दायर

पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारद्वारा मुद्दा दर्ता गराइएको राससले जनाएको छ । दायर मुद्दामा मतगणनाकै समयमा

विभिन्न जिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने अभियान अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको इन्सेक

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डल र १७ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले जेठ १३

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत सङ्ख्या बढने स्थानीयबासीले गुनासो गरेका छन् । तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक नियुक्त भएपनि परिचालन