INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारलाई कुटपिट

मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले दाङको राप्ती गाउँपालिकाका नयाँ शक्ति पार्टी नेपालबाट अध्यक्ष पदका उम्मेदवार ५३ वर्षीय नन्दकुमार चौधरी र सो पार्टीका राप्ती गाउँपालिका संयोजक ४६ वर्षीय

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न प्रतिबद्धता

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न इलामका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले जेठ २३ गते सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रियामा सहभागी दल तथा सङ्घसंस्थाका प्रतिनिधिले हस्ताक्षर गरेर

आयुर्वेद औषधालयमा डेढवर्ष देखि डाक्टर विहिन, सेवाग्राही मर्कामा

साविकको कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्ला करिव डेढ वर्षदेखि डाक्टर विहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । यहाँ कार्यरत डाक्टर रमेश केसी ०७२ मङ्सिर महिनामा सरूवा भई गएपछि औषधालय डाक्टर

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा सङ्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका इञ्चार्ज पुष्प भट्टराई (त्रिलोचन)लाई जेठ २२ गते गिरफ्तार गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन

पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको अवस्थामा तीन/चार जनाको समूहमा आएका युवाहरूले एक्कासी मोविल खन्याएर आक्रमण

बलात्कार प्रयासको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहरसहित सप्तरी जिल्ला सुरुङा नगरपालिका-१ चहका स्थायी घर भई गाईघाट दिक्तेल सडक आयोजना अन्तर्गत दियालेमा सडक नालीको हेल्पर काम गर्दै आएका १९ वर्षीय प्रमोदकुमार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा

एमाले पार्टी कार्यालय तोडफोड गरिनुका साथै कालोझण्डा र तालाबन्दी

उदयपुरको चौदण्डी नगरपालिकास्थित एमाले नगर कमिटीले मेयर पदका लागि सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको भन्दै आक्रोशित कार्यकर्ताहरूले जेठ २३ गते पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै तालाबन्दी

बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका-७ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवा डण्डामा कार्यरत ३४ वर्षीय दिनेश नेटुवा राठोरलाई जेठ २१ गते

निर्वाचन विथोल्न पत्रकारसहितको समिति गठन

राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ । राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्थानीय तह निर्वाचन बहिष्कारको

त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनितिक दल र नागरिक समाजको योगदान महत्वपूर्ण हुने

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया र १८ वर्षीया दुई युवतीलाई छुट्टाछुट्टै स्थानमा बलात्कार गरेको आरोपमा प्रहरीले सो घटनाका आरोपितलाई जेठ २१ गते गिरफ्तार गरेको छ । २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राप्ती

ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा ग्रामीण भेगमा मतदाता शिक्षा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते  गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति गठन

मानव अधिकारको क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्गठनहरूको सहभागितामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।   अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप

छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता नगरकोटीले कुटपिट गरेको घटना सम्बन्धमा पीडितले सोही दिन साँझ जिल्ला

नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतको आदेश अनुसार जेठ २१ गते धरौटीमा रिहा गरेपनि प्रहरीले रिहा लगत्तै सोही दिन पुनः गिरफ्तार गरेको छ ।

काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता खार्पुनाथ गाउँपालिका-४ का ३४ वर्षीय गोरासिंह रावललाई स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई मतदान नगरेको आरोपमा जेठ २१ गते सोही ठाउँका काङ्ग्रेसका कार्यकर्ता ३५ वर्षीय गोपाल

गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदैनौँ: सदस्य भट्ट

द्वन्द्वकालीन अवधिमा भएका गम्भीर प्रकृतिका हत्या, बलात्कार र यौनजन्य हिंसाका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिइने सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टले बताएकी छन् । सशस्त्र द्वन्द्वका समयमा