आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल
आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक





