मतपत्र च्यातेको घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासन र मानव अधिकारका लागि स्वच्छ निर्वाचनको आवश्यकतामा जोड दिएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा घोराहीमा जेठ १६
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला कावासोती नगरपालिका ७ घर भइ हाल भरतपुर महानगरपालिका १८ वस्ने वर्ष ३६ को मोहन मुसहरलाई जेठ १६ गते गिरफ्तार गरेको छ
रुपाकोट मझुवागढी नपा-१२ जालपाको ज्योति माविमा जेठ १५ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको छ । मध्यरातमा भएको आगजनीबाट विद्यालयको नौ ओटा कक्षा कोठा, कार्यालय, कागजपत्र, पुस्तकालय, फर्निचरलगायतका सामग्री पूर्ण
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पर्वत फलेबास घर भई पोखरा लेखनाथ मनपा-१ बस्ने २८ वर्षीय अशोक पौडेललाई जेठ १६ गते गिरफतार गरेको छ । पीडित बालिकालाई आरोपितले
चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर पदका उम्मेदवार देवी ज्ञवाली, उपमेयर पदका उम्मेदवार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता
मालारानी गाउँपालिका-८ का २७ वर्षीय कृष्ण पाण्डेलाई माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितले जेठ १६ गते प्रहरीमा उजुरी दिएका छन् । नेकपा एमालेका कार्यकर्ता पाण्डेले आफूलाई
१० औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई जेठ १५ गते सम्मान गरिएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनका क्रममा मानव अधिकारको क्षेत्रमा
सप्तरी जिल्लाका २ सय ६ ओटा मतदान स्थलको ३ सय २६ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार एउटा मतदान केन्द्र भएका ९०,
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता शिक्षामा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरेका छन् । मानव अधिकार र निर्वाचन विषयक कार्यक्रमका लागि जेठ १५ गते दाङ
आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको राससले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेठ १५ गते
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोगको प्रस्ताव प्रस्तावकले नै जेठ १५ गते फिर्ता लिएको राससले जनाएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी
तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको राससले जनाएको छ । जेठ १५ गते
स्थानीय तह दोस्रो चरणको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले माइ नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जेठ १४ गते राति गिरफ्तार गरेको छ । गिरफ्तार
स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका
स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको राससले जनाएको छ । मतदाता आफैँ आफूले मतदान
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी
राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते
धनकुटा जिल्लाका सात ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार ४२ ओटा सम्वेदनशील र ९४ ओटा मतदान केन्द्र सामान्य रहेको छ ।