INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

अज्ञात समूहद्वारा उद्योगीमाथि आक्रमण

अज्ञात समूहले जानकी गाउँपालिका-६ स्थित गनापुरमा रहेको जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजर ५० वर्षीय एमएल शर्मालाई जेठ २१ गते राति आक्रमण गरेको गनापुर प्रहरी चौकीले जनाएको छ । उद्योगबाट

घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग

माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकार्मीहरूले जेठ २१ गते विज्ञप्तिमार्फत माग गरेका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल 

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २१ गते धनगढीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु गाउँपालिका-६ रिमुवाका ४६ वर्षीय लक्ष्मीप्रसाद ज्ञवालीलाई जेठ २० गते गिफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १९ गते बलात्कार

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक साधारण सदस्य घनश्याम आचार्यको संयोजकत्वमा जेठ २१ गते

पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५५ वर्षीय पति थरहरि घिमिरेलाई सोही दिन गिरफ्तार गरेको छ

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका-१९ मा निर्वाचन आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै जेठ २१ गते रिट निवेदन दिइएको राससले जनाएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन

छुवाछूतको व्यवहारिक रूपमै अन्त्य गर्न अपिल

दलित नागरिक समाजले नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्न अपिल गरेको राससले जनाएको छ । “छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता,

९० प्रतिशत द्वन्द्वपीडितद्वारा कारबाहीको मागः सदस्य सुवेदी

सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको छानबिनकालागि प्रदेश नं. ५ को मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरेको छ । आयोगका सदस्य श्रीकृष्ण सुवेदीले उच्च अदालत तुलसीपुरको सरकारी वकिल कार्यालयमै मुकाम कार्यालय

तथ्याङ्कको आधारमा प्राथमिकताको विषय निर्धारणः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । जिल्लाको यातायातसम्बन्धी समस्यालाई विशेष प्राथमिकतामा राखेर आयोगले मानव अधिकारसँग सम्बन्धित आमसरोकारका विषयहरूको प्राथमिकीकरण गरेको

छुवाछुत अन्त्य गर्न हरेक व्यक्तिको मानसिकता परिवर्तनको जरूरी

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्यामा कारण दलित समुदायका व्यक्तिहरूले अहिले पनि विभेद सहनुपरेको जेठ २१ गते इलाममा आयोजित एक कार्यक्रमका सहभागीले निचोड निकालेका छन् । नेपालको संविधानको प्रस्तावनमै सबै

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले दाङका सरकारी कार्यालयहरूलाई मानव अधिकार राष्ट्रिय कार्ययोजना कायान्वयनकालागि ध्यानाकर्षण गराएको छ । आयोगका क्षेत्रीय संयोजक मुरारी खरेलले जेठ २१ गते घोराहीमा मानव अधिकारको

गम्भीर प्रकृतीका मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारबाहीः सदस्य झा 

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले १ नम्बर प्रदेशबाट आयोगमा परेका १ हजार उजुरीको छानबिन तीन महिना भित्रमा हुने बताइन् । आयोगले विराटनगरमा १ नम्बर प्रदेशस्तरीय स्थापना गरेको

इलामका २३ वटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका मतदान स्थलहरूको सुरक्षा अवस्थाको वर्गीकरण गरेको जनाएको छ । समितिले भौगोलिक स्थिति, सीमा क्षेत्रलगायतका स्थितिहरूको पहिचान गरी जिल्लाका २३ मतदान स्थललाई

मतदाता भन्छन – ‘भोट कसरी हाल्ने भन्ने सिकाउन कोहि आएनन्’

आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको मतदातले गुनासो गरेका छन् । भुमिकास्थान नपाको नुवाकोट र खिल्जिका

जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । शैक्षिक सुधारमा ध्यान नदिएको र

भरतपुर महानगर वडा नं- १९ मा पुनः मतदानः आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं- १९ मा पुनः मतदान गराउने निर्णय गरेको राससले जनाएको छ । जेठ २० गते बसेको आयोगको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी

स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको राससले जनाएको छ । दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हतियारसहित गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ घर भई हाल निजगढ नगरपालिका २ मा बस्दै आएका ४५ वर्षीय अर्जुण सापकोटा (निसान)लाई प्रहरीले जेठ १९

एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा काङ्ग्रेसका कार्यकर्ता गिरफ्तार

स्थानीय तह निर्वाचनमा पार्टी प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले म्याङलुङ नगरपालिका-१ का नेकपा एमालेका कार्यकर्ता विवेक भगत प्रधानाङ्गलाई कुटपिट गरेको आरोपमा  म्याङलुङ-९ बस्ने तीन जना युवालाई जेठ १९ गते गिरफ्तार