ठाउँ अभावमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार
मेडिकल सिटीको रूपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधा सम्पन्न मानिएको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै राखेर उपचार गराइएको छ । विश्व स्वास्थ्य





