INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न आयोगको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मुख्य अनुगमनकर्ता टोली प्रमुखहरूलाई निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न निर्देशन दिएका छन् । भदौ १६ गते काठमाडौँ स्थित आयोगको कार्यालयमा प्रमुख

भाइरल बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

जिल्लाका अधिकांश दुर्गम गाउँ तथा बजार क्षेत्रमा भाइरलका बिरामीको सङ्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीयले बताएका छन् । यहाँका स्थानीयहरू भाइरलबाट ग्रस्त भएकाले पानी दिनेसम्म पनि सारसुहाउँदै नभएको उनीहरूको गुनासो

बहुविवाह घटनाका आरोपित गिरफ्तार

नगराइन नपा-२ का ३० वर्षीय श्रीराम गुलाम यादव र नगराइन नपा-१ की २५ वर्षीया सीतादेवी यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुँदै

भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव

भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मोरङले भदौ १५ गते १७ वर्षीय बालकलाई ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले ६ वर्षकैद सजायसँगै पीडितलाई २५

बेपत्ता घटनाको छानबिन गर्न र पीडितको न्यायका लागि दबाव दिउँ: अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले आयोग, द्वन्द्वपीडित परिवार र मानव अधिकारकर्मी मिलेर सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाहरूको छानविन गरी यर्थात सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गरिने

निर्वाचन आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गर्ने भदौ १५ गते निर्णय गरेको छ । बैठकले आगामि मङ्सिर महिनामा

निर्वाचन आयोगद्वारा आचारसंहिता पालनाका लागि सरकारलाई सात बुँदे निर्देशन

निर्वाचन आयोगले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकप्टर चढ्नदेखि विदेश भ्र्रमणमा जानसम्म रोक लगाउने गरी सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले आगामी मङ्सिर १० र २१ गते गर्न लागिएको प्रदेश सभा

कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान

१० औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँले बिहीबार तनहुँ जिल्ला कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान गरेका छन् । मानव अधिकार र साहित्यसँग सम्बन्धित करिब

बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा सैलुङ गाउँपालिका-४ फस्कुका २३ वर्षीय विष्णु भुजेल र ललाइफकाई बालविवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-२ का २३ वर्षीया निर्मला भुजेललाई भदौ १४

बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस अगष्ट ३० का अवसरमा भदौ १४ गते काठमाडौँको बानेश्वरमा दिप प्रज्वलन गरी बेपत्ता पारिएका नागरिकहरूको स्मरण गरिएको छ । ‘सत्य र न्याय बिनाको

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले कि सरकारले बेपत्ता पारिएका व्यक्तिको काजक्रिया गर भन्नुपर्ने कि तुरून्त अवस्था सार्वजनिक गर्नुपर्ने माग

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले भदौ १४ गतेबाट लागु हुने गरी आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता सुर्यप्रसाद शर्माले

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

मन्त्रीपरिषदको भदौ १४ गते सिंहदरबारमा बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले मङ्सिर १० र मङ्सिर २१ गते गरी दुई चरणमा निर्वाचन गर्ने

३४ औँ बेपत्ता विरूद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम

३४ औँ बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते कास्कीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक पोखराका साथै कास्कीमा मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको

बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा भएका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले भदौ १४ गते रानागाउँस्थित

बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या नै पत्तो छैन !

चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग नै छ । सरकारले ३७, गैरसरकारी निकाय रेडक्रसले ३१ जना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले

छोराको कुटाइबाट आमाको निधन

भरतपुर महानगरपालिका-१५ मङ्गलपुरकी ४० वर्षीया सविना दराईलाई कुटपिट गरी १९ वर्षीय छोरा आशिष दराईले हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले भदौ १४ गते बिहान कुटपिट गरी हत्या