अनुमति नलिई चुनावी प्रचारप्रसारमा सवारी प्रयोग
आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि
आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीले राजविराजमा मङ्सिर ४ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको छ । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको बालबालिका र सरोकारवालाहरूको जुलुशले नगरपरिक्रमा गर्दै प्रभातफेरी गरेको
सिन्धुलीका २९ ओटा मतदान केन्द्रहरू अति सम्वेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन् । जिल्लामा रहेका १ सय ४० मतदान केन्द्रमध्ये २९ ओटा मतदान केन्द्र सुरक्षा तथा
सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ । सो समूहले को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् । निर्वाचनका दिन मतदान गर्न
निर्वाचन क्षेत्र नम्बर-४ ‘क’ मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभाका उम्मेदवार ओम कार्कीको प्रचार गाडीमा मङ्सिर ४ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । बिहान साढे ५ बजे भएको
वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिका-६ पनेबाजमा झडप भएको छ । चुनावी प्रचार प्रसारमा रहेका वाम गठबन्धनका कार्यकताहरू पनेबाजमा खाना खाइरहेको बेला काङ्ग्रेस कार्यकर्ताले
मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फराजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको अन्तिम बन्दसूची निर्वाचन आयोगले मङ्सिर ३ गते
राष्ट्रिय मानव अधिकार आयोगले राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई शान्ति पूर्ण र भयरहित वातावरणमा जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित् गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा
केही दिनयता मुलुकका विभिन्न भागमा दैनिक रुपमा भएका उम्मेदवार तथा आमनागरिक लक्षित बम आक्रमण तथा एम्बुस बिष्फोटनका घटनाप्रति जबाफदेहीता निगरानी समितिले निन्दा तथा भर्सना गरेको छ । ‘नागरिक लक्षित यस प्रकारका घट्ना अपराधिक कृयाकलाप हुन् । यसले
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन्
जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मङ्सिर ३ गते राखेको सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय
कैलालीका पत्रकार लक्ष्मी जैसीमाथी मङ्सिर २ गते राति अज्ञात समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले जनाएको छ । जनता टेलिभिजिनका सम्वाददातासमेत रहेका नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका साधारण सदस्य पत्रकार
बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २ गते दुई जनाले नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँमा
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-३ का २५ वर्षीय मो. जहुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको
हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको छ । जिल्ला सदरमुकाम सिमिकोट
रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका
लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् । लहान नपा-१ स्थित जिल्ला ट्राफिक कार्यालयका आरोपित