INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । निर्वाचन सुरक्षाको

मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल

मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति सरकार उदासिनः सरोकारवाला

शिक्षा, स्वास्थय र खाद्य अधिकारप्रति सरकार उदासिन रहेको एक कार्यक्रमका सहभागी सरोकारवालाले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर १ गते ललितपुरको कुपण्डोलमा आयोजित ‘स्थानीय

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न विभिन्न संस्थाद्वारा अपिल

बाल अधिकारका क्षेत्रमा कार्यरत नौ ओटा गैरसरकारी सङ्घ संस्थाले मङ्सिर १ गते १० बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न अपिल गरेका छन् । संयुक्त अपिलमा विद्यालय परिसरभित्र

हिंसात्मक घटनाप्रति आयोगद्वारा दुःख व्यक्त गर्दै सुरक्षा व्यवस्था मिलाउन आग्रह

निर्वाचन आयोगले निर्वाचनका गतिविधिमा असर पर्ने गरी केही स्थानमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले मङ्सिर १ गते उम्मेदवार तथा

निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक

निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट

निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१ लिबाङ नजिकै भदौरे जङ्गलमा दुई ओटा बम प्रहार भएको प्रहरीले

गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट

नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय शिक्षक प्रिन्स गुप्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ

इन्सेक अध्यक्षसहितको टोलीद्वारा रोल्पा प्रहरीको हिरासत कक्ष अनुगमन

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक साधारण सदस्य घनश्याम आचार्य, जिल्ला प्रतिनिधि माधवकुमार ओली लगायतका मानवअधिकारकर्मीहरूको टोलीले

उम्मेदवारलाई लक्षित गरी एम्बुस विष्फोट, पाँच जना घाइते

काङ्ग्रेस नेता तथा नुवाकोट क्षेत्र नं-१ का उम्मेदवार डा. रामशरण महत र प्रदेश (ख) का काङ्ग्रेस उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी अज्ञात समूले मङ्सिर १ गते ककनी गाउँपालिका-५, डाँडागाउँ शिकारीचौरमा

माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात समूहले कात्तिक ३० गते बम विष्फोट भएको छ । ‘सिल्भरको

आचारसंहिता विपरीत व्यानर, पोष्टर टाँस्न बालबालिका प्रयोग गर्दै पूर्व गृहमन्त्री निधि

धनुषा क्षेत्र नं-३ मा नेपाली काङ्ग्रेसका उम्मेदवारसमेत रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिले आचारसंहिता विपरीत झण्डा, पोष्टर र व्यानर प्रयोग गरेका छन् । उनले चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोगसमेत गरेको पाइएको

कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो

नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेको मतदाता शिक्षा सामग्री नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले

आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो

जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराज नगरको विभिन्न स्थानको सार्वजनिक स्थल र सरकारी कार्यालयहरूमा लगाइएको दलका प्रचारप्रसार सामग्री कात्तिक ३० गते हटाएको छ । आगामी मङ्सिर

नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् । नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सात जनाको घरजग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा

कञ्चनपुरमा ८६ मतदान स्थल अति सम्वेदनशील

आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी कञ्चनपुरमा तोकिएका १ सय ३२ मतदानस्थल मध्ये ८६ मतदानस्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९

विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ । इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार धनकुटा जिल्ला इञ्चार्ज आकाश शर्मा भनिने माधव

बाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबीच झडप

शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ । झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा