प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममै आचारसंहिता विपरीत बालबालिकाको प्रयोग
आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधनामन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको छ । हेलिकप्टरमा जिल्ला सदरमकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याण्ड भएपछि बाजागाजाका





