INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

आचारसंहिता विपरीत स्मारकमा चुनावी व्यानर

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरूले रुपनी गाउँपालिका-१ स्थित रुपनी चोकमा रहेको स्मारकमा चुनावी व्यानर र झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा

पृथ्वी राजमार्गमा राखिएको सकेट बम सेनाद्वारा निष्कृय

गजुरी गाउँपालिका-२ स्थित पृथ्वी राजमार्गमा मङ्सिर ५ गते दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको सकेट बम नेपली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा उदयपुरबाट माओवादी मजदुर पार्टीका केन्द्रिय अध्यक्ष सुनकोशी गाँउपालिका ५ स्थायी घर भई हाल त्रियुगा

अज्ञात महिलाको शव फेला

हनुमाननगर कङ्कालिनी नपा-५ मा कर्तव्य गरी हत्या गरेको अवस्थामा मङ्सिर ५ गते अन्दाजी २५ वर्षीया ‘अपरिचित’ महिलाको शव फेला परेको छ । कोशी बाँधको पक्की बाटोमा रहेको कोशी बाँधको नोज

रसुवामा आचारसंहिता विपरीत राँगो काटेर भोज, गाउँपालिका अध्यक्षलाई धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य उम्मेदवार निर्वाचनमा आचारसंहिता उल्लङ्घन घटना भएका छन् । लोकतान्त्रिक गठबन्धनले मङ्सिर ५ गते बेलुकी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेको भूकम्प प्रभावितको विस्थापित क्याम्पमा नयाँ

आचारसंहिता उल्लङ्घन बढेपनि निगरानी भएन

निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा आचारसंहिता उल्लङ्घनका घट्ना बढेका छन् । राजनीतिक दलहरूले उम्मेदवारको प्रचार पम्पलेट झण्डाहरू सरकारी कार्यालय कम्पाउण्डमा गाडेर प्रचारप्रसार गरेपनि नियमनकारी निकाय मौन छ । एकसाता अघिबाटै सदरमुकाम

विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्

तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरूले गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वको

धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या

कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी मङ्सिर ५ गते बिहान ३ बजेतिर पत्नीको हत्या गरेको प्रहरीले

अन्तर्राष्ट्रिय कानुन र सर्वोच्चको आदेश अनुसार सङ्क्रमणको व्यवस्थापन गर्न इन्सेकको आग्रह

इन्सेकले शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको अवसरमा मङ्सिर ५ गते एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले २०७० पुस १८ गते गरेको परमादेश पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार

डडेल्धुराका १६ ओटा मतदानस्थल अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १६ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्ष निकालेको छ । ७७ मतदानस्थल र १ सय ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३७ स्थल सम्वेदनशील र

स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता

किरिया बसेको स्थानबाट नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

बुवाको किरियामा बसेका नेपाल कम्युष्ट पार्टीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । डिलाशैनी गाँउपालिका-३ रूद्रेश्वर बगडी निवासी जोशीलाई किरीयामा बसेकै बेला गिरफ्तार गरी बन्दी

अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा मङ्सिर ४ गते राति बम बिष्फोट भएको छ । बागलुङ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका

वाम गठबन्धनले प्रयोग गरेका ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा आगजनी

पार्वतीकुण्ड गाउँपालिका-२ को ग्रे गाउँमा वाम गठबन्धनका कार्यकर्ताहरू चढेको ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा मङ्सिर ३ गते राति लोकतान्त्रिक गठबन्धन पक्षले आगजनी गरेको नेकपा एमालेका स्थानीय नेता पेम्बा

दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्यो

पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बृद्घि हुन थालेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले

खोटाङमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सदरमुकाम दिक्तेलदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले र्सार्वजनिक स्थलमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र

काङ्ग्रेस कार्यकर्ताद्वारा वाम गठबन्धनका कार्यकर्तामाथि कुटपिट

किस्पाङ गाउँपालिका-२ फिकुरीमा मङ्सिर ३ गते राति वाम गठबन्धनका कार्यकर्ताहरूलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाइदिएका छन् । कुटपिटबाट वाम गठबन्धन आबद्ध किस्पाङ-२ फिकुरीका ३७ वर्षीय माधव न्यौपाने, ३८

चुनावी सभामा गएको भन्दै कुटपिट

वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताले छेडागाड नगरपालिका-१२ कार्कीगाउँकी ४३ वर्षीया मन्दरी दमाई र ४२ वर्षीय भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएको

रामेछापको बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्सिर ४ गते सूचना प्रकाशन गरी सुनापति गाउँपालिका-४ बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रशासनले मङ्सिर ५ गतेबाट लागु हुने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको